मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

गोजुरियोको अध्यक्षमा कार्की

शनिबार, भदौ २, २०७५खेलपाटी संवाददाता
गोजुरियोको अध्यक्षमा कार्की
Classic Tech Internet Ad

काठमाडौं । नेपाल गोजुरियो कराते डो युजेनकाई संघको अध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन् । शनिबार भएको संघको प्रथम साधारण सभाले कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

साधारणसभाले राम चन्द्र सुवेदी, बालकृष्ण असरपती, ऋषीकेश जंग शाहलाई उपाध्यक्षमा चयन गरेको छ । यस्तै महासचिवमा प्रकाश कुमार चन्द, सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षमा नरेन्द्र वलीलाई जिम्मेवारी दिएको छ ।

यस्तै सदस्यहरुमा रमेश कुमार डाँगी, पशुपती चौधरी, मिठ्ठि कुमारी बि.क., मोतीराम गौरो, जनक बि.क., कृष्ण तिरुवा, कुवेर खड्का, केशव राज बिश्वकर्मा, दलबहादुर बिष्ट र धन शाहीलाई चयन गरेको छ । सवै निर्विरोध चयन भएका हुन् ।

यसैगरि आजै बसेको पहिलो कार्यसमितिको बैठकले उपाध्यक्षमा मनोज घिमिरे, सचिवमा सुदन सिंह सिलवाल, रजनी थापा र बिष्णु कँडेल, तथा सदस्यहरुमा बहादुर सिंह ओड, अनुप अधिकारी, लाल बहादुर राना जगदिश कुईकेल, निरज कार्की, राम थापा, गौरी शंकर राई र चन्द्र राष्कोटीलाई कार्यसमितिमा मनोनित गरेको छ । कार्यसमितिले माननिय नारदमुनी राना, जय बहादुर चन्द, बटु लामिछाने, ललित कुमार अग्रवाल, टेकराज पौडेल र डोलनाथ खनाललाई सल्लाहकारमा मनोनित गरेको छ ।

४० जिल्लाका प्रतिनिधी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको ७ नं प्रदेशका माननिय साँसद नारदमुनी रानाले उद्घाटन गरेका थिए ।

निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्टिय खेलकुद परिषद संघ संस्था प्रमुख डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरणका साथै सपथ दिलाएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

एरिकाले जितिन् ऐतिहासिक स्वर्ण पदक

एरिकाले जितिन् ऐतिहासिक स्वर्ण पदक

कराते टोली मलेसिया जाने

कराते टोली मलेसिया जाने

Bajaj Pulsar Motorcycle Ad
भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली

भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली

भारतले रोनाल्डोलाई आफ्नो देश ल्याउन सकेन

भारतले रोनाल्डोलाई आफ्नो देश ल्याउन सकेन

रोनाल्डोका छोरा पोर्चुगलको यु–१६ टोलीमा

रोनाल्डोका छोरा पोर्चुगलको यु–१६ टोलीमा

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने