• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दिप राष्ट्रिय टिमको प्रारम्भिक टोलीमा
खेलपाटी संवाददाता
शनिबार, फागुन १७, २०७६ खेलपाटी संवाददाता
दिप राष्ट्रिय टिमको प्रारम्भिक टोलीमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सर्बाेत्कृष्ट गोलरक्षक चुनिएका मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक दिप कार्कीलाई राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणमा बोलाईएको छ ।

फिफा विश्वकप छनोटमा अष्ट्रेलिया र चाईनिज ताईपेबिरुद्धको खेलका लागि दिपलाई राष्ट्रिय टिमको प्रारम्भिक टिममा बोलाईएको हो ।

फागुन पहिलो हप्ता सकिएको सहिद स्माकर ए डिभिजन लिगमा उत्कृष्ट गोलरक्षक चुनिएका दिपलाई बाहिर राख्दै एन्फाले ३१ सदस्यीय प्रारम्भिक टोलीलाई प्रशिक्षणमा बोलाएको थियो ।

प्रतियोगितामा मनाङ तेस्रो भएपनि धेरै क्लिन सिट र गोल कम ब्यहोरेका कारण दिप उत्कृष्ट गोलरक्षक चुनिएका थिए ।

तर लिगकै उत्कृष्ट गोलरक्षकलाई बाहिर राख्दै एन्फाले फिफा विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपे र अष्ट्रेलियासँगको खेलका लागि प्रारम्भिक टोली घोषणा गरेको थियो ।

लिगका उत्कृष्ट गोलकिपर चुनिएका दिपलाई प्रारम्भिक टोली बाहिरै राखेपछि स्विडिस प्रशिक्षक योहान कालिन र एन्फा नेतृत्वको आलोचना समेत भएको थियो ।

‘लिगमा उत्कृष्ट रहेका दिपलाई पनि क्याम्पमा बोलाईएको छ ।’ एन्फा स्रोतले भन्यो ।

भोली (आईतबार) बाट सुरु हुने प्रारम्भिक टोलीको प्रशिक्षणमा दिप सहभागी हुनेछन् ।

यद्यपि आजनै बुढा सुब्बाको फाइनल खेलेको दिप पहिलो दिनको प्रशिक्षणमा सहभागी हुने सम्भावना कम छ ।

यसअघि एन्फाले देश बाहिर रहेका अभिषेक रिजाल, किरण चेम्जोङ र रोहित चन्दलाई प्रारम्भिक टोली बाहिर राख्दै नाम सार्वजनिक गरेको थियो ।

यद्यपी सो टोलीमा लिग खेलेको खेलाडी मात्र समावेश थिए ।

माल्दिभ्सको दोस्रो डिभिजन लिग खेलेका अभिषेक पनि प्रशिक्षणमा सहभागीता जनाउने छन् । हाल उनी नेपालमै रहेका छन् । यस्तै, रोहित र किरण भने केही समयपछि मात्रै प्रशिक्षणमा सहभागी हुने एन्फा स्रोतको भनाई छ ।

लिगमा उत्कृष्ट गोलरक्षकमा साविकको विजेता मनाङ मस्र्याङ्दी क्लबका दिप कार्की, डिफेन्डरमा थ्री स्टार क्लबका अनन्त तामाङ, मिडफिल्डरमा लिग च्याम्पियन मछिन्द्रका विशाल राई बी र स्ट्राइकरमा उपविजेता आर्मी क्लबका कप्तान भरत खवास चुनिएका थिए ।

यस्तै, उत्कृष्ट प्रशिक्षकमा मछिन्द्रकै प्रवेश कटुवाल चुनिदा युवा खेलाडीमा भने न्युरोड टिम एनआरटीका मिडफिल्डर दर्शन गुरुङ चुनिएका थिए ।

लिगको उत्कृष्ट गोलरक्षक चुनिएका दिपले राष्ट्रिय टिमको क्याम्ममा बोलाए उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षकको मन जित्ने बताए । ‘राष्ट्रिय टिममा पर्ने त सम्भावना छ । अभ्यासमा राम्रो गर्छु । अरु प्रशिक्षकको हातमा छ ।’ दिपले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP