• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रेखा र पुजासहित ६ खेलाडी पुलिस क्लबमा
नमीन ढकाल
मंगलबार, फागुन १३, २०७६ नमीन ढकाल
रेखा र पुजासहित ६ खेलाडी पुलिस क्लबमा

काठमाडौं । राष्ट्रिय टिमका सदस्य पुजा राना र पूर्व सदस्य रेखा पौडेलसहित ७ महिला खेलाडी नेपाल पुलिस क्लबका आबद्ध भएका छन् ।

नेपाल पुलिस महिला टिमका प्रशिक्षक रोशन कार्कीले रेखा र पुजासहित ६ खेलाडी पुलिसमा अनुबन्धित भएको खेलपाटीलाई बताए । सबै खेलाडी नेपाल प्रहरीको जागिरे भएसँगै पुलिस क्लबमा अनुबन्धित भएका हुन् ।

‘रेखा र पुजासहित रौतहटका खेलाडी पुलिससँग जोडिएका छन् । अबका खेलमा उनीहरुले पुलिसको जर्सीमा खेल्नेछन्,’ पुलिस क्लबका पूर्व खेलाडी समेत रहेका उनले भने ।

यस्तै पुलिसले रौतहटबाट खेल्दै आएका सम्झना लावती, मनिषा राउत, सुस्मिता थिङ र सपना राउतलाई क्लबमा अनुबन्ध गरेको छ ।

यस अघि पुजा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी थिइन् भने रेखाले एपीएफको जर्सी लगाउँदै आएकी थिइन् ।

यू-१९ राष्ट्रिय टिम हुँदै राष्ट्रिय टिमबाट डेब्यु गरिसकेकी स्ट्राइकर रेखाले पछिल्लो पटक प्रधानसेनापति महिला फुटबलमा एपीएफको जर्सी लगाएकी थिइन् । सेन्टर डिफेन्डर पुजाले पनि आर्मीबाट प्रधानसेनापति महिला फुटबल खेलेकी थिइन् ।

पुलिसमा आबद्द सम्झना र मनिषाले यू-१९ राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

रेखा र पुजाले विराटनगरमा भएको ५ औं महिला साफ च्याम्पियनसिपबाट राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । प्रतियोगितामा रेखाले एक गोल समेत गरेकी थिईन् ।

पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने रेखा टिम बाहिर रहेकी थिइन् । फिट नरहँदा प्रशिक्षक हरि खड्काको नजरमा उनी परेकी थिईनन् ।

पुलिससँग अनुबन्धित भएपछि रेखाले राष्ट्रिय टिममा पर्न नयाँ टिमसँग महेनत गर्ने बताईन् ।

‘नयाँ टिममा मेहनत गर्दै राम्रो गर्नेछु । कडा मेहेनत गर्दै राष्ट्रिय टिममा पनि स्थान बनाउन चाहन्छु,’ रेखाले भनिन् ।

केहि खेलाडीले टिम छाडेर विदेश पलायन भएपछि पुलिस क्लबको खेल प्रदर्शन खस्किदै आएको थियो । पछिल्लो समय यूवा खेलाडी टिममा अनुबन्ध गर्न नसकेको पुलिसले यस पटक भने युवा खेलाडीमा जोड गरेको छ ।

यूवा खेलाडीको आगमनसँगै पुलिसले आफ्नो टिम थप मजबुद हुने विश्वास लिएको छ ।

‘नयाँ खेलाडीको र अनुभवि खेलाडीको आगमनसँगै टिमको मनोबल उच्च छ । उनीहरुलाई टिममा ल्याउन पाउँदा प्रहरी संगठननै खुसी छ । यहि टिमलाई निखार्दै बलियो हुन्छौं,’ प्रशिक्षक रोशनले भने ।

राष्ट्रिय टिमका पूर्व कप्तान तथा स्ट्राइकर निरु थापाको कप्तानीमा रहेको पुलिसमा अनुष्का शेर्पा, पार्वती लिम्बु, पंजली कुश्वारसँगै यू-१९ तथा राष्ट्रिय टिमकी गोलरक्षक उषा नाथ रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP