शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

प्रीतिमा क्वाटरफाइनलमा

बुधबार, २९ माघ २०७६खेलपाटी संवाददाता
प्रीतिमा क्वाटरफाइनलमा
mustang rice ad

काठमाडौं । प्रीतिमा पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रीतिमाले विनायकलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । विनायकका रोहन बमजन ‘म्यान अफ द म्याच’ घोषित भए ।

काठमाडौं विनायक शिक्षालय (केभीएस) र भीमेश्वर एकेडेमी पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । केभीएसले आयोजक अर्किडलाई ६–१ गोलले हरायो । केभीएसका नवीन रोकाया, प्रतीक पोखरेल र अविरल थापाले समान २ गोल गरे । अर्किडका ललित पुन मगरले सान्त्वना गोल फर्काए । अर्किडका सुमन खड्का ‘म्यान अफ द म्याच’ चुनिए ।

भीमेश्वरले हाइल्यान्डमाथि ४–० को सहज जित दर्ता गर्यो । भीमेश्वरका प्रवीन बस्नेतले ३ तथा मन्जिल पाण्डेले १ गोल गरे । हाइल्यान्डका सन्जोक राई ‘म्यान अफ द म्याच’ बने ।

अन्य खेलमा लाइसियम प्याराडाइस र नेक्सस विजयी भए । लाइसियमले मानाङक प्याराडाइसलाई २–१ गोलले पाखा लगायो । लाइसियमका लागि दुवै गोल स्वरुप खत्रीले गरे । मानाङकका ‘म्यान अफ द म्याच’ रोमन लामाले १ गोल गरे । नेक्ससले ब्रम्हकुञ्जलाई १–० गोलले हराउदा मनीष बारियाले निर्णायक गोल गरे । ब्रम्हकुञ्जका रोहन सापकोटा ‘म्यान अफ द म्याच’ ठहरिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस