• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सन्तोषको कीर्तिमान तोड्नु छु - भरत
खेलपाटी संवाददाता
मंगलबार, माघ २८, २०७६ खेलपाटी संवाददाता
सन्तोषको कीर्तिमान तोड्नु छु - भरत

काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा विभागीय टिम त्रिभुवन आर्मी क्लबका फरवार्ड भरत खवासले मंगलबार नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिग सहिद स्मारक 'ए' डिभिजन लिगमा ५० गोल पुरा गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत ब्रिगेड ब्वाईज क्लबविरुद्धको खेलमा एक गोल गर्दै भरतले करियरको ५० गोलको कोशेढुंगा पुरा गरे ।

ब्रिगेडविरुद्ध खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गरेका थिए । यससँगै भरत 'ए' डिभिजन लिगमा ५० गोल पुरा गर्ने सातौं खेलाडी बने । यस अघि बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङले ५० गोल गरेका छन् ।

लिगमा ५० गोल पुरा गरेसँगै भरतले लिगमा रहेको सन्तोष साहुखलको नाममा रहेको १०० गोलको कीर्तिमान भंग गर्ने लक्ष्य राखेको बताए ।

'लिगमा गोल गर्न एकदमै कठिन छ । दुख सुख गर्दै अगाढी बढे । ५० गोलको आँकडामा पुगेको छु,' भरतले भने, ' अब यहि अड्किदैन । सन्तोष दाइले जस्तै १०० गोल गर्नुछ । उहाँलाई भेट्न कोशिश गर्छु ।'

च्यासल युथ क्लबका सन्तोषले यसै सिजन नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिगमा १०० गोल पुरा गर्दै लिगमा शतक गोल पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

यस्तै भरतले ५० औं गोल श्रीमती र छोरीलाई समर्पित गरे ।

'मेरो हरेक खेल हेर्न उनीहरु आउँछन् । आज आएनन्,' भरतले भने, 'मेरो यो खुसी दुवैलाई समर्पित गर्छु ।'

भरतले बिस २०६३ सालमा संकटाबाट खेल्दै 'ए' लिगमा डेब्यु गोल गरेका थिए । उनले सरस्वतीलाई ५-० ले हराउँदा संकटाका लागि एक गोल गरेका थिए ।

त्यसपछि नेपाल पुलिस क्लब हुँदै भरत आर्मीबाट खेलिरहेका छन् । उनले पुलिसबाट दुई सिजन खेल्दा १७ गोल गरेका थिए ।

यस्तै भरतले आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न नसकेको तर यस पटक भने उपाधि जित्ने लक्ष्य रहेको बताए ।

'यो लिग जित्ने लक्ष्य बनाएका छौं । फाइनल जस्तै हुन पुगेको छौं,' भरतले भने, 'सबैको मनमा लिग जित्ने छ । आर्मीले अहिले सम्म जितेको छैन । इतिहास बनाउने मौका र चुनौति छ ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP