बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

झिल्टुङ क्रस कन्ट्रीमा श्रीकास र प्रियालाई उपाधि

शनिबार, २५ माघ २०७६खेलपाटी संवाददाता
झिल्टुङ क्रस कन्ट्रीमा श्रीकास र प्रियालाई उपाधि

झिल्टुङ दौडमा सहभागी हुँदै आमा समूहका सहभागी । फाेटाे : आयोजक

Loading ad...
mustang rice ad

काठमाडौं । चौथों संस्करणको झिल्टुङ क्रस कन्ट्री दौडको उपाधि श्रीकास राई र प्रिया राईले जितेका छन् ।

बेलकोटगढी वडा नम्बर ५ ले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ आर्मीका श्रीकास र महिलातर्फ प्रिया पहिलो बनेका हुन् ।

पुरुष स्पर्धामा निर्धारित दुरी ५५ मिनेट ३१ सेकेन्डमा पुरा गर्दै श्रीकासले उपाधि जिते ।

यस्तै, दोस्रो भएका अर्जुन बुढाले निर्धारित दुरी ५५ मिनेट ४० सेकेन्डमा पुरा गरे । तेस्रो भएका देवराज बस्नेतले ५७ मिनेट १५ सेकेन्डको समय लगाए ।

यस्तै खुल्ला महिला स्पर्धामा प्रिया पहिलो हुँदा काजल विष्ट दोस्रो र निशा थापा तेस्रो भईन् ।

विजेताले ट्रफी सहित १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

नेपाल एथ्लेटिक्स एसोसियसनको प्राविधिक सहयोग रहेको प्रतियोगिताको मुख्य दौड १३ दशमलव ४ किलोमिटर रहेको थियो । जसमा ४ दशमलव ५ किलो मिटर उकालो, २ किलोमिटर समथर र बाँकी ओरालो रहेको थियो ।

कोल्पुटारबाट सुरु भएको दौड बेलिनी, खड्गछाप, माझी गाउँ, लामाटार हुँदै पुन कोल्पुटार आएर सकिएको थियो ।

यस्तै, भेट्रान्सको पुरुषतर्फ बालकृष्ण डंगोल पहिलो भए । उनले निर्धारित दुरी १ घण्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गरे । दोस्रो भएका शिव राज वलीले १ घण्टा २७ मिनेट ४१ सेकेन्डमा दुरी पार गरे । रमेश शाक्य तेस्रो भए । उनले निर्धारित दुरी १ घण्टा ३१ मिनेट ४९ सेकेन्डमा पार गरे ।

यस्तै, आमा समूह स्पर्धामा सन्तुमाया श्रेष्ठ पहिलो भईन् । विमला श्रेष्ठ दोस्रो र कल्पना श्रेष्ठ तेस्रो भए ।

विद्यालय छात्रमा प्रविण लिम्बु पहिलो भए । अशोक बराम दोस्रो र उदय लिम्बु तेस्रो भए ।

विद्यालतर्फकै छात्रामा दिपशिखा राई पहिलो भईन् । स्वेच्छा बलामी मगर दोस्रो र सोनु गोतामे तेस्रो भईन् ।

स्थानीइ विद्यालयतर्फको छात्रमा सुन्दर तामाङ पहिलो भए । रोशन मगर दोस्रो र रिजन मगर तेस्रो भए ।

छात्रातर्फ भने रेनुका तामाङ पहिलो, निर्मला विक दोस्रो र गंगा नेपाल तेस्रो भए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वाकरले लिए सन्न्यास

वाकरले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्