• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सरस्वतीको पोस्टमा मछिन्द्रको आधा दर्जन गोल
नमीन ढकाल
बिहीबार, माघ २३, २०७६ नमीन ढकाल
सरस्वतीको पोस्टमा मछिन्द्रको आधा दर्जन गोल

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोमा बिहिबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा मछिन्द्रको फराकिलो जितमा दिपक राईले दुई गोल गरे । यस्तै देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई 'ए' ले एक एक गोल गरे । मछिन्द्रका काजिम बुसारीले एक गोल फर्काए ।

खेलको ४० औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रञ्‍जित धिमालको क्रसमा हेड गोल गरे ।

पहिलो हाफमा १-० को अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा भने लगातार गोल गर्यो ।



खेलको ५४ औं मिनेटमा दिपकले सरस्वतीका दुई डिफेन्डरलाई जिल्लाउदै गोल गर्दा मछिन्द्रलाई २-० ले अघि रह्यो । ५९ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए ।

खेलको ७७ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा सरस्वतीका काजिमले पेनाल्टीमा गोल गर्दै खेल ४-१ मा ल्याए ।

खेलको ८० औं मिनेटमा मछिन्द्रका दिपक ह्याट्रिक गर्न भने चुके । सरस्वतीका कप्तान राज शाहीले डिबक्सभित्र सोमिडेलाई लडाएपछि पाएको पेनाल्टीमा दिपकले बाहिर प्रहार गरे ।

तर, खेलको इन्जुरी समयमा सोमिडेले गोल गर्दै मछिन्द्रलाई ५-१ को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम केहि समय बाँकी रहदा आन्द्रेसले गोल गर्दै मछिन्द्र लाई ६-१ को फराकिलो जित दिलाए ।

खेलमा मछिन्द्रका दिपक म्यान अफ दि म्याच चुनिए । 

जितसँगै मछिन्द्रले ११ खेलबाट २५ अंक जोडेको छ । र, मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको आर्मीको २३ अंक रहेको छ ।

११ खेलमा ४ अंक जोडेको सरस्वती पुछारमा यथावत रहको छ ।

के भन्छन् प्रशिक्षक ?

मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले पहिलो हाफमा कठिन भएपनि दोस्रो हाफमा गोल निस्कदा जित सहज भएको बताए ।

'खेल राम्रो भयो । गोल निस्कियो त्यसैले सहज भयो,' उनले भने, 'पहिलो हाफ गोल निकाल्न गाह्रो भएको थियो । दोस्रो हाफमा गोल निस्कदा सहज भयो । उनीहरुलाई हेपेर खेलेनौ अब संकटासँगको खेल निकै महत्त्वपूर्ण छ ।'

सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले दोस्रो हाफमा लगातार गोल खाएको कारण खेलाडीले खेल्न नसकेको बताए ।

'पहिलो हाफमा राम्रो खेल खेल्यो । दोस्रो हाफमा गोल खाएपछी खेलाडीले खराब खेले,' उनले भने, 'रेलिगेशनबाट जोगिन अझै गाह्रो छैन । दुई खेल बाँकी छ । तर, ती खेल जित्नुपर्छ ।'

मछिन्द्र प्लेईङ सेट -
रञ्‍जित धिमाल,विशाल राई 'ए' विशाल श्रेष्ठ, आन्द्रेस निया, विशाल राई 'बी', एडिलाजा सोमिडे,पिटर सेगुन, विजय धिमाल, दिपक राई, देवेन्द्र तामाङ, विराज महर्जन

सरस्वती प्लेईङ सेट -
मिशक अबेल, राज शाही, रमेश तामाङ,सुशन लामा, तिर्थ बहादुर बस्नेत,पूर्ण बहादुर श्रेष्ठ, विनोद केसी, बर्षात गुरुङ, प्रदिप भण्डारी, काजिम बुसारी, सबिन खड्का

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP