• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अन्तरवार्ताकाे मेस्सीद्वारा आलोचना
खेलपाटी संवाददाता
बुधबार, माघ २२, २०७६ खेलपाटी संवाददाता
अन्तरवार्ताकाे मेस्सीद्वारा आलोचना

एजेन्सी । लियोनल मेस्सीले बार्सिलोनाका स्पोर्टिङ डिरेक्टर एरिब अबिडलको अन्तरवार्ताको आलोचना गरेका छन् ।

डिरेक्टर अबिडलले निवर्तमान प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेको नेतृत्वमा बार्सिलोनाका खेलाडीले कडा मेहनत नगरेको भन्दै अन्तरवार्ता दिएका थिए ।

सो अन्तरवार्तामा मेस्सीले आपत्ती जनाउँदै आलोचना गरेका छन् ।

भाल्भर्डेलाई बर्खास्त गर्दै बार्सिलोनाले गत महिनामात्र क्विक सेटीनलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो ।

मेस्सीका सहकर्मी समेत रहेका अबिडलले स्पेनिस पत्रिकामा अन्तरवार्ता दिदै खेलाडीको मेहनतमा प्रश्न उठाएका थिए ।

३२ बर्षका मेस्सी अन्तरवार्ताको आलोचना गर्दै खेलाडीको नाम दिन चुनौती दिएका छन् ।

‘यदी तिमी खेलाडीका बारेमा बोल्छौ भने तिमीले उसको नाम भन्न जरुरी छ । हैन भने कुरा हावा हुन्छ, जो सत्य हुदैन ।’ मेस्सीले भनेका छन् ।

Messi said he was annoyed he had to address the matter publicly on social media

भाल्भर्डे त्यो समय बर्खास्तमा परेका थिए, जति बेला बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको थियो ।

अबिडालले अन्तरवार्तामा धेरै खेलाडीले मेहनत नगरेको र आन्तरिक समझदारीको समस्या रहेको बताएका थिए ।

‘प्रशिक्षक र ड्रेसिङ रुपबीच राम्रो सम्बन्ध थियो । तर पुर्व खेलाडीको रुपमा मैले केही कुरा थाहा पाउथे । मैले क्लबलाई जानकारी गराउँथे । सोही अनुसार हामी निर्णयमा पुगेका थियौ ।’ अबिडालले भनेका छन् ।

६ पटकका वालेन डी ओर मेस्सीले भनेका छन्, ‘मलाई यस्ता कुरा मन पर्दैनन् । तर मानिसहरु आफ्नो काममा जिम्मेवार हुन पर्छ ।’

अन्तरवार्तामा अबिडालले मेस्सी बार्सिलोनामा खुसी रहेको भन्दै नयाँ सम्झौताको बिषयमा दुवै पक्षबीच छलफल भईरहेको बताएका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
रञ्जित बेन्चमा
रञ्जित बेन्चमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP