• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनआरटी र फ्रेन्ड्सको लक्ष्य - 'टप सिक्स'
नमीन ढकाल
मंगलबार, माघ २१, २०७६ नमीन ढकाल
एनआरटी र फ्रेन्ड्सको लक्ष्य - 'टप सिक्स'

काठमाडौं । ललितपुरको फ्रेन्ड्स क्लबलाई लिगको शीर्ष ६ मा रहन दशाौं चरणको खेलमा जित्नैपर्ने दबाब रहेको छ ।

दशौं चरणको खेलमा फ्रेन्ड्सले मंगलबार न्युरोड टिम एनआरटी क्लबको सामना गर्दैछ । दशौँ चरणको यो अन्तिम खेल समत हो । खेल सातदोबाटोस्थित एन्फा मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

लिगको ७० औं खेलमा दुबै टिम जित निकाल्दै शीर्ष ६ भित्र आफुलाई स्थापित गर्न चाहन्छन् । जारी लिगमा फ्रेन्ड्स चौथो जितको खोजीमा हुनेछ । एनआरटी छैटौं जित निकाल्न चाहन्छ ।

सरोज योञ्जन लामाको कप्तानीमा रहेको फ्रेन्ड्सलाई ३ ब्राजिलियन र एक भारतीय खेलाडीको साथ रहनेछ । पछिल्लो खेलमा उसले बलियो च्यासललाई १–० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा भारतीय उत्तम राईले निर्णायक गोल गरेका थिए । जारी लिगमा उनि ४ गोल गर्ने दोस्रो विदेशी खेलाडी हुन् ।

ब्राजिलियन प्रशिक्षकको साथ पाएको फ्रेन्ड्स मंगलबार एनआरटीलाई हराउँदै नवौं स्थानमा उक्नल चाहन्छ । फ्रेन्ड्स ११ अंक सहित तालिकाको दशौं स्थानमा रहेको छ ।

‘एनआरटी र हाम्रो लेभल एउटै हो । जसले अवसर बनाउँदै गोल गर्छ उसैको जित हुने हो । हामी त्यसको लागि तयारी छौं,’ फ्रेन्ड्सका सहायक प्रशिक्षक शुक्र तामाङ भन्छन् ।

यता, एनआरटी पनि फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई उभ्याउन चाहन्छ । एनआरटी १५ अंक सहित तालिकाको सातौं स्थानमा छ । फ्रेन्ड्सविरुद्धको जितले उसलाई शीर्ष चारमा पुर्याउने छ ।

गत सिजन लिगमा ब्यहोरेको खराब नतिजाको कारण यस सिजन एनआरटीले २ अंक सुरुवातबाटै गुमाएको छ ।

‘केहि खेलाडीलाई चोटले सताएपनि शीर्ष ६ मै रहने हुँदा जित्नकै लागि खेल्छौं । टिम तयार छ,’ एनआरटीका प्रशिक्षक राजु काजी शाक्य भन्छन् ।

नियमित कप्तान प्रकाश बुढाथोकीलाई चोटले सताउँदा टिमको कप्तानी डिफेन्डर विक्रम लामाले गर्न सक्छन् ।

नेपाल पुलिस क्लबका पूर्व खेलाडी बिक्रमको नेतृत्वमा एनआरटीले अन्तिम खेलमा ब्रिगेड ब्वाईज क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

फ्रेन्ड्सविरुद्ध एनआरटीले तीन विदेशी खेलाडी खेलाउने छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP