• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अपराजित मनाङलाई च्यासलको चुनौती
नमीन ढकाल
सोमबार, माघ २०, २०७६ नमीन ढकाल
अपराजित मनाङलाई च्यासलको चुनौती

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रा कायम राखेको मनाङ मर्स्याङ्दी क्लबले सोमबार बलियो प्रतिद्वन्द्वी च्यासल युथ क्लबको सामना गर्दैछ ।

अपराजित मनाङले लिगको ६९ औं खेलमा ललितपुरको च्यासलसँग भिड्न लागेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

एन्फा मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । लिगमा ९ खेल खेलेको मनाङ १० अंक सहित तालिकाको तेस्रो स्थानमा छ । च्यासल समान खेलबाट ९ अंक जोडेर दशौं स्थानमा छ ।

लिगको दशौँ चरण चलिरहदा च्यासलले दुई खेलमात्रै आफ्नो पक्षमा पारेको छ । यता, मनाङले ७ खेल आफ्नो पक्षमा पार्दा च्यासलले भने ७ खेल अन्य क्लबलाई सुम्पिएको छ ।

कमल श्रेष्ठको कप्तानीमा रहेको मनाङ लगातार जित निकाल्दै उपाधि होडमै रहन चाहन्छ । च्यासलविरुद्ध मनाङ छैठौं जितको खोजीमा हुनेछ ।

'च्यासल बलियो टिम हो । तर पछिल्लो समय उसले आफ्नो पक्षमा नतिजा ल्याउन सकेको छैन । हामी उसलाई कमजोर लिन्नौं,' मनाङका प्रशिक्षक धनेश्वर प्रजापति च्यासलविरुद्धको खेलबारे भन्छन् ।

च्यासलविरुद्ध जित हात पारे मनाङ शीर्ष तीनमै रहने छ । सोमबार उसलाई आदित्य चौधरीको चोटले सताउन सक्छ । डिफेन्डर आदित्य चोटका कारण च्यासलविरुद्ध खेल्ने या नखेल्ने त्यो भने तय भएको छैन । च्यासलविरुद्ध मनाङले ४ विदेशी खेलाडी उतार्ने छ ।

यता, सुरुवाती २ खेलमा प्रभावशाली खेल प्रदर्शन गरेको च्यासल त्यस यता भने रेलिगेशन क्षेत्रबाट बच्ने प्रयासमा छ । राष्ट्रिय टिम केहि खेलाडी र जापानीज खेलाडीको साथ पाएको च्यासलले सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेको छैन ।

सोमबार साविक विजेतासँग उसले हारको श्रृंखलालाई तोड्ने दाउमा छ । पछिल्लो खेलमा फेन्ड्ससँग तीन अंक गुमाएको च्यासल मनाङलाई पराजित गर्दै लय लिने दाउमा छ ।

राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासल मनाङविरुद्ध जित निकाल्दै नवौं स्थानमा उक्लन चाहन्छ ।

मनाङविरुद्ध च्यासलले भारतीय डिफेन्डर मोहम्मद आशिफ र अभिषेक लिम्बुलाई गुमाउने छ । दुबै खेलाडी दोस्रो पहेलो कार्डका कारण टिमबाट बाहिर रहनेछन् ।

यस्तै चोटका कारण अघिल्लो खेल गुमाएका सुनिल बलको बारेमा भने अझै अन्योल रहेको छ । मनाङविरुद्ध दुई जापानीज खेलाडी मैदान उत्रनेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP