• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मादीमा फक्रिएकाे फुटबल रौनक !
रेवन दाहाल
आइतबार, माघ १९, २०७६ रेवन दाहाल
मादीमा फक्रिएकाे फुटबल रौनक !

शंखुवासभा । चौथो संस्करणको मादी नगर कप आमन्त्रित फुटबल प्रतियोगिताको फाइनल खेल भोली (सोमबार) हुँदैछ । प्रदेश एककै प्रतिष्ठित फुटबल प्रतियोगिताको चौथो संस्करणको फाइनल भिडन्तले दर्शकलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

शंखुवासभा जिल्लाको मादी मुलखर्कमा सञ्चालित प्रतियोगिताले स्थानिय दर्शकलाई हरेक बर्ष उत्साहित बनाउँदै आएको छ ।

‘यस क्षेत्रमा चाहेको बेला राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका फुटबल प्रतियोगिता हेर्न सकिँदैन । त्यसैले प्रतियोगिता हाम्रा लागि निकै लोकप्रिय छ ।’ स्थानीय दर्शक सुमन जिमी भन्छन् ।

राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता खेलिरहेका तथा ए, बी र सी डिभिजनका खेलाडीको उपस्थितीले यस क्षेत्रका दर्शक तथा युवा खेलाडीलाई बेग्लै खुसी दिएको जिमी बताउँछन् ।

‘यस क्षेत्रमा धेरै फुटबल प्रतियोगिता हुँदैनन् । केही प्रतियोागितामा स्थानिय खेलाडीमात्र खेल्छन् । तर मादी नगर कपमा धेरै क्लबले स्तरीय खेलाडी मैदान उतारेका कारण स्थानीय खेलाडीले सिक्न पाएका छन् ।’ उनी भन्छन् ।

चौथो संस्करणको प्रतियोगिताको फाइनलमा फेयर फुटबल क्लब धरान र मिर्मिरे क्लव तामाफोक भिड्दैछन् ।

हाङथुम क्लवको खेल मैदानमा हुने फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ ।

फाइनलका लागि सम्पुर्ण तयारी पूरा भएको हाङथुम क्लवका अध्यक्ष असिम जिमीले बताए ।

‘फाइनल खेललाई उत्कृष्ट बनाउने लक्ष्य छ । अन्य संस्करण भन्दा यसपटक फाईनललाई थप व्यवस्थित बनाउने छौं ।’ जिमीले भने ।

उनका अनुसार स्थानिय खेलाडीलाई थप सिक्ने अवसर प्रदान गर्न चालू संस्करणमा स्तरिय टोलीलाई प्रतियोगितामा समावेश गरिएको छ ।

‘दर्शकले साथ दिएमा प्रतियोगितालाई अझ भब्य बनाउने लक्ष्य छ ।’ उनले भने ।

शंखुवासभाकै प्रतिष्ठित फुटबल प्रतियोगिता भएको कारण दर्शकको उपस्तिथी स्वभाविक रहेको मेला ब्यवस्थापन प्रमुख सन्दिप घिमिरेले बताए ।

हरेक बर्ष आयोजना हुने फुटबल र कृषि मेलामा हजारौं दर्शकको उपस्थिति रहन्छ ।

अन्तिम दिन फुटबलको फाईनल र मेला हेर्न जिल्ला सदरमुकाम खाँदबारी, चैनपुर, तामाफोक लगायत क्षेत्रबाट दर्शक आउनेछन् । ‘दर्शकलाई निराश नबनाउ भन्नेतर्फ सचेत छौं ।’ घिमिरेले भने ।

मादि नगरपालीकाको संयोजनमा हाङ्थुम क्लवले आयोजना गरेको प्रतियोगिताले यस क्षेत्रको फुटबल बिकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताको लोकप्रियता समेत बढेको छ ।

२०३६ सालदेखि हाङ्थुम कपको नाममा सञ्चालित प्रतियोगितालाई नगरपालिकाले साथ दिएपछि नगर कपको रुपमा प्रतियोगिताले आकार लिएको हो ।

नगरपालिकाले साथ दिएपछि प्रतियोगिता सञ्चालन गर्न सहज भएको क्लवका अध्यक्ष जिमिले बताए । ‘पहिले जस्तो प्रतियोगिता सञ्चालन गर्न गाह्रो छैन । आर्थिक सहयोग नगरपालिकाले गरेपछि केही सहज भएको छ ।’ उनले भने ।

नगरपालिकाले प्रतियोगितालाई अझ ब्यवस्थित गर्न र प्रायोजकका लागि आगामी संस्करणदेखि पहल गर्ने नगर प्रमुख विदुर कुमार लिङ्थेपले बताए ।

‘प्रतियोगिताका लागि नगरले सधै सहयोग गर्ने छ । साथै क्लबलाई पनि थप बलियो बनाउने प्रयास रहने छ ।’ लिङ्थेपले भने ।

दुबै क्लब फाईनलका लागि तयार छन् । फाईनल खेलअघि खेलपाटीसंग कुरा गर्दै दुवै क्लबले प्रतियोगिताको उपाधिमा दाबेदारिता प्रस्तुत गरेका छन् ।

एडभान्स क्लव मानेभञ्ज्याङलाई ३–० ले पराजित गर्दै धरानले फाईनलमा स्थान बनाएको हो । देउराली क्लव धनकुटालाई सडनडेथमा पराजित गर्दै मिर्मिरे क्लव तामाफोकलले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको बिजेताले १ लाख १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP