बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
  4. /
  5. इस्टपोल र मनकामना विजयी

इस्टपोल र मनकामना विजयी

२०२० जनवरी १२, आइतबारखेलपाटी संवाददाता

इस्टपोल र मनकामना विजयी

काठमाडौं । आयोजक इस्टपोल स्कुल 'बी' र नेपालयले पहिलो संस्करणको इस्टपोल अन्तरविद्यालय फुटबल अन्तर्गत छात्रतर्फ विजयी सुरुवात गरेको छ ।

जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा आइतबार भएको खेलमा आयोजकले ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई टाईब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्यो ।

निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो ।

यस्तै नेपालयले विट्स एकेडमीलाई २-१ गोल अन्तरले पराजित गर्यो । मनकामना हाइ स्कुलले छहारी शिक्षा सदनलाई ३-० ले हराएको छ ।

जीवन तारा स्कुलले आयोजक इस्टपोल स्कुल 'ए' टिमलाई टाईब्रेकरमा २-१ ले हराएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।

त्रिकोण पब्लिक स्कुलले बिपुल शिक्षा निकेतनलाई १-० ले हराएको छ । अर्को खेलमा सांग्रिला पब्लिक स्कुलले एकता जेम्स इंग्लिश एकेडमीलाई टाईब्रेकरमा २-० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।

प्रतियोगितामा १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

न्यु जेनिथ कप भोलिदेखि

न्यु जेनिथ कप भोलिदेखि

Bhat Bhateni
‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी