काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरथित दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारले सुरुवाती अग्रता बनाएको छ ।
खेलको १५ औं मिनेटमा सुशान्त श्रेष्ठको गोलबाट थ्री स्टारले अग्रता बनाएको हो ।