• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फर्केर हेर्दा - भार्डीको गोल, आर्सनलको असफलता !
खेलपाटी संवाददाता
मंगलबार, पुस १५, २०७६ खेलपाटी संवाददाता
फर्केर हेर्दा - भार्डीको गोल, आर्सनलको असफलता !

एजेन्सी । नयाँ वर्ष २०२० संघारमा आइपुगेको छ । प्रिमियर लिगको नयाँ सिजनमा करिब आधा खेल सकिए । २०१८÷१९ को पछिल्लो आधा सिजन र यस बर्षको पहिलो आधा सिजनमा विभिन्न क्लब र खेलाडीको बारेमा छोटो विश्लेषण बीबीसीले गरेको छ ।

गत सिजन म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जित्यो भने लिभरपुलले च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि हात पार्यो ।

उता प्रिमियर लिगको सबैभन्दा धेरै उपाधि जितेको म्यान्चेष्टरले युरोपा लिगमै स्थान बनाउन सकेन । त्यसैले, बर्षको अन्तिममा यस्ता विभिन्न घटनाबारे चर्चा गर्ने बेला भएको छ ।

वर्षको उत्कृष्ट खेलाडीदेखि क्लबको खराब नियतीबारे यहाँ चर्चा गरिएको छ ।

वर्षको अन्तर्वाता – मार्टाको प्रेरक भनाई

‘सुरुको रुवाइ जसले तपाईलाई अन्त्यमा हँसाउनेछ ।’

ब्राजिलकी मार्टा विश्वकपमा धेरै गोल गर्ने खेलाडी बनिन् । उनी विश्वकपमा १७ गोल गर्ने पहिलो खेलाडी बन्न सफल भईन् ।

ब्राजिलले विश्वकपमा फ्रान्ससँग त हार्यो तर उनको माथि उल्लेखित भनाइले सबैको मन जित्यो । उनले फ्रान्ससँग खेल सकिने वित्तिकै मैदान नजिकै भएको एक क्यामेरामा पुगेर सानो कुरा राखेकी थिईन् ।

उनको सोही भनाईले महिला विश्वकपमा सबैलाई भावनात्मक बनाएको थियो ।

प्लेयर अफ दि ईयर

जेमी भार्डी, सन् २०१९ मा पुन जन्मिए । गत वर्षको अन्त्यमात्र उनी लयमा आए । उनले खेलमा विस्तारै गोलको संख्या बढाए । भार्डीले लिगको आधा खेल सकिँदा १७ गोल गरिसकेका छन् ।

लिगमा केही खेलाडीको एकल प्रदर्शन खास छ, त्यसमा भार्डी उत्कृष्ट छन् ।

Jamie VardyJamie VardyJamie Vardyम्यानेजर अफ द ईयर

उनले आधा बर्षमै क्लबलाई राम्रो गति प्रदान गरे । आधा वर्षमा जे गरे, त्यसको बयान गर्न गाह्रो छ । उनी हुन्, सेफिल्ड युनाईटेडका प्रशिक्षक क्रिस वाइल्डर ।

सेफिल्ड युनाइटेडले गत सिजनमा इंग्लिस च्याम्पियनसिप खेल्यो । त्यो भन्दा अघिल्लो सिजनमा पनि च्याम्पियनसिपमै रह्यो ।

सन् २०१७-१८ को सिजनमा ११ औं स्थानमा रहेको टोली गत सिजन च्याम्पियनसिपको दोस्रो स्थानमा आउनु सजिलो भने थिएन ।

वाइल्डरलाई किन पनि श्रेय पनि जान्छ भने उनले सानो रकममा क्लबलाई प्रिमियर लिगसम्म ल्याई पुर्याए । सानो रकममा पनि क्लबलाई राम्रो गर्न सफल भए ।

उनले कसरी खेलाडीलाई हौसला र प्रेरणा प्रदान गरे भन्ने कुराले फुटबल प्रशंसकलाई मोहित बनाएको छ । बिरलै मात्र राम्रो खेल्ने क्लबका खेलाडीलाई विश्वकै उत्कृष्ट लिगसम्मको यात्रा गराउन सक्नु सानो कुरा थिएन ।

असफल क्लबमा आर्सनल

अघिल्लो सिजन धेरै असफलता पाउने क्लबका रुपमा मानिसले म्यान्चेस्टर युनाइटेडलाई मानेका छन् । अथवा मार्को सिल्भा, जसले समर ट्रान्सफरमा ठूलो खर्चका बाबजुद पनि राम्रो प्रदर्शन गराउन सकेनन् ।

दिएका दुवै उदाहरण आर्सनलका छेउमा फिक्का जस्तै लाग्छन् ।

किनभने विगतका धेरै सिजनमा ‘शीर्ष चारमा’ रहँदै आएको टिम गत सिजन पाँचौँ स्थानमा रह्यो । यो चित्त बुझाउने अवस्था थिएन ।

यो बर्ष आर्सनल लिगको १२ औं स्थानमा छ । लण्डन क्लबले २० खेलमा मात्र २४ अंक बटुलेको छ । लामो समय काम गरेका म्यानेजर भए पनि आर्सनलको प्रदर्शन खासै उत्कृष्ट देखिएको छैन ।

जसकारण आर्सनल यो वर्षको असफल टोली हो ।

Arsenalवर्षकै उत्कृष्ट अनुबन्धन

केही क्लबले समर विन्डोमा धेरै खर्च गरेका छन् ।

टिमको शक्ति बढाउन र आफुभन्दा शक्तिशाली टिमलाई चुनौती दिन युरोपेली क्लब हानथापनै गर्छन् ।

आर्सनलले निकोलस पेपलाई अनुबन्धन गर्न ७४ मिलियन यूरो खर्च गर्यो ।

टोटनहेमले तुन्गी नेडेम्बेलेका लागि ५३ दशमलव ८ मिलियन यूरो खर्च गर्यो भने म्यान्चेस्टर युनाइटेडले ८० मिलियन यूरोमा लेस्टर सिटीबाट ह्यारी म्यागुएरेलाई किन्यो ।

गत अगष्टमानै बीबीसीले गरेको एक सर्वेक्षणमा आर्सनलको पेपलाई फुटबल फ्यानले उत्कृष्ट अनुबन्धन भनेका थिए ।

सर्वेक्षणमा आर्सनलका पेपले २१ प्रतिशत भोट पाए । तर, वर्षको अन्त्यमा पेपले राम्रो प्रदर्शन भने गर्न सकेनन् । त्यसैले यो वर्षको उत्कृष्ट अनुबन्धन स्टार खेलाडी युरी टाइलेमन्सलाई मानिएको छ ।

टाइलेमन्स अहिले प्रिमियर लिगको उत्कृष्ट मिडफिल्डर मानिन्छन् ।

साउथह्यामको हार

गत अक्टोबर २५ मा भएको प्रिमियर लिगको खेलमा साउथह्याम लेस्टर सिटीसँग ९–० ले पराजित बन्यो । उसले घरेलु मैदानमा सो हार व्यहोर्यो ।

पहिलो हाफमा ५–० ले पछि परेको उसले दोस्रो हाफमा थप चार गोल ब्यहोर्यो ।

एक सय ३१ वर्षको फुटबल इतिहासमा पाहुना टोलीले निकालेको यही ठुला जित हो ।

लेस्टरले २४ वर्ष पुरानो म्यान्चेस्टर युनाइटेडको जितलाई याद गराएको छ । सन् १९९५ मा म्यान्चेस्टरले पाउना टोलीलाई ईप्सविचलाई ९–० को हार चखाएको थियो ।

वर्षको दुखको पल

फुटबलमा भीएआर नयाँ प्रविधि हो । यसले विश्व फुटबलको खेलाडी र प्रशिक्षकमै नयाँ तरंग पैदा गरेको छ । भीएआरले प्रशिक्षकको टाउको दुख्नु सामान्य जस्तै भएको छ ।

यो प्रविधिको सबैभन्दा दुख पेप ग्वार्डीवालाले भागेको सबैले महशुस गरेका छन् ।

किनभने म्यान्चेस्टर सिटी भीएआरको नतिजाको कारण च्याम्पियन्स लिगबाट बाहिरिनु पर्यो ।

उसले पाएको पेनल्टी भीएआरको कारण रोकिएपछि यस्तो अवस्था आयो । त्यसैले यो वर्षको सबैभन्दा दुखको पल पेप ग्वार्डीवालाको म्यान्चेस्टरलाई जान्छ ।

वर्षको उत्कृष्ट एकल प्रदर्शन

खेलमा ह्याट्रिक गर्नुलाई धेरैनै राम्रो मानिन्छ । झन् दोहोरो ह्याट्रिक त हदै हुन्छ । गोलसँगै चार एसिस्ट भएपछि हद समेत पार हुन्छ ।

यो काम विवियन मीडेमाले गरिन् । उनी आर्सनल महिला टिमकी सदस्य हुन् । ब्रिस्टोलविरुद्व जित निकाल्ने क्रममा उनले सनसनीपूर्ण प्रर्दशन गरिन् ।

महिला सुपर लिग इतिहासमा यो नै सबैभन्दा ठूलो जीत हो ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रञ्जित बेन्चमा
रञ्जित बेन्चमा
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP