काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिम भोली (शुक्रबार) बहराईन प्रस्थान गर्ने भएका छन् ।
घरेलु टिमसँगको दुई मैत्रीपूर्ण खेलका लागि २८ सदस्सीय नेपाली टिम शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गर्ने छन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार विदाई गरेको छ ।
नेपालले शनिबार बहराईनसँग पहिलो खेल खेल्नेछ । त्यसको दुई दिनमा अर्को खेल हुने तालिका रहेको छ ।
नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रने छन् । टिमको मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठ रहेका छन् ।
बहराईन जाने टिम :
