• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रासफोर्ड चम्किँदा टोटेनहमको हार
खेलपाटी संवाददाता
बिहीबार, मंसिर १९, २०७६ खेलपाटी संवाददाता
रासफोर्ड चम्किँदा टोटेनहमको हार

एजेन्सी । मार्कुस रासफोर्ड चम्किँदा म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा टोटेनहमलाई हराएको छ ।

बिहिबार ओल्डट्राफोर्डमा भएको खेलमा युनाईटेडले टोटेनहमलाई २–१ गोल अन्तरले निराश बनाएको हो ।

खेलमा अग्रता छैटौ मिनेटमा युनाईटेडले रासफोर्डको गोलबाट लिएको थियो । उनले टोटेनहमका गोलकिपर पाउलो गाजानिगालाई समेत विट गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

३९ औ मिनेटमा भ्रमणकारी टोलीका डेल अलीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

रासफोर्डले ४९ औ मिनेटमा पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई जित दिलाए ।

टोटेनहमका फरवार्ड मौसा सिसोकोले फल गरेको देखिएपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो ।

रासफोर्डको गोलसंगै युनाईटेडका पुर्व प्रशिक्षक जोसे माउरिन्होको टोटेनहमका लागि तीन खेलको विजयी यात्रामा पुर्णविराम लागेको छ ।

The 22-year-old calmly side-foots the ball past the Tottenham goalkeeper to regain the lead for the Red Devils

युनाईटेडले गोलका थुप्रै अवसर सिर्जना गरेपनि थप गोल गर्न भने सकेन । रासफोर्ड आफै ह्याट्रिक गर्न चुकेका थिए ।

सन् २०१३ मा युनाईटेडका फरवार्ड रोबिन भान पर्सीले एस्टन भिल्लाले अन्तिम पटक युनाईटेडका लागि ह्याट्रिक गरेका थिए ।

तर रासफोर्डले पछिल्ला १३ खेलमा १२ गोल गर्न सफल छन् । त्यसमा ९ प्रिमियर लिग गोल गरेका रासफोर्ड चालू सिजनमा राम्रो लयमा देखिएका छन् ।

युनाईटेड १५ खेलबाट २१ अंक सहित छैटौ स्थानमा रहेका छन् । टोटेनहम २० अंक सहित आठौं स्थानमा छन् ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP