• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'लगातार खेल्दाको असर नतिजामा पर्यो'
खेलपाटी संवाददाता
बुधबार, मंसिर १८, २०७६ खेलपाटी संवाददाता
'लगातार खेल्दाको असर नतिजामा पर्यो'
खेलपछि पोष्ट म्याच कन्फेरेन्समा बोल्दै प्रशिक्षक बालगोपाल महर्जन । फोटो : खेलपाटी

काठमाडौं । श्रीलंकासँग अन्तिम समय बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय यू-२३ टिमका प्रशिक्षक बाल गोपाल महर्जनले लगातार खेल्दा त्यसको असर नतिजामा परेको बताएका छन् ।

१३ औं साग अन्तर्गत बुधबार भएको खेलमा नेपाल श्रीलंकासँग अन्तिम समयमा बराबरीमा रोकिन पुगेको थियो ।

कप्तान सुजल श्रेष्ठको पेनाल्टी मार्फत खेलको ३६ औं मिनेटमा अग्रता बनाएपनि श्रीलंकाले अतिरिक्त समयमा बराबरी गरेको थियो ।

श्रीलंकाको जुडे सपनले पेनाल्टी एरिया बाहिरबाट फ्रिकिकमा गोल गरेका थिए ।

खेलपछि पोष्ट म्याच कन्फेरेन्समा बोल्दै प्रशिक्षक महर्जनले नेपालले लगातार खेल्नुको फाइदा श्रीलंकाले लिएको बताए ।

Image may contain: one or more people, people playing sports, stadium, basketball court and outdoor

‘श्रीलंकाले हिजो बिश्राम पाएको थियो । जसले गर्दा आज उसलाई फाइदा भयो । यसले पनि खेलमा कति फरक पार्छ भन्ने देखाउँछ ।’ उनले भने ।

यस्तै प्रशिक्षक महर्जनले अन्तिम समय सम्हालिन नसक्दा बराबरीमा रोकिन पुगेको बताए ।

‘अंक नगुमाई तीन अंक लिने लक्ष्य थियो । तर दुई मिनेट सम्हालिन नसक्दा अंक बाँड्नुपर्यो । खेलमा ३–४ गोल गर्नुपथ्र्यो । तर अवसर सदुपयोग हुन सकेन ।’ उनले भने ।

प्रतियोगितामा दुई खेल खेलेको नेपालले ४ अंक भएको छ । यस अघि मंगलबार नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

Image may contain: outdoor

कप्तान सुजल श्रेष्ठको गोलमा सुरुवाती अग्रता लिएको नेपाल श्रीलंकाली डिफेन्स सामु फिक्का देखियो ।

अब नेपालले शनिबार माल्दिभ्स र आईतबार बंगलादेशको सामना गर्नेछ ।

राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्नेछन् ।

प्रशिक्षक महर्जनले टिमको लक्ष्यनै फाइनल जित्ने रहेका कारण अबको दुई खेलमा कडा प्रतिस्पर्धा गर्दै जित हात पार्ने बताए ।

‘लक्ष्य फाइनल जित्ने हो । त्यसैले अब दुबै टिमलाई हराएर फाइनल खेल्छौं ।’

Image may contain: 20 people, people smiling

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
नेपाल र बंगलादेशबीच हुने खेलका टिकट एन्फा आफैंले बेच्ने
नेपाल र बंगलादेशबीच हुने खेलका टिकट एन्फा आफैंले बेच्ने
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
नेपालसँग खेल्न बंगलादेश बुधबार काठमाडौं आउने
नेपालसँग खेल्न बंगलादेश बुधबार काठमाडौं आउने
तेस्रो भएर फर्कियो नेपाल
तेस्रो भएर फर्कियो नेपाल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP