काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको 'होम गेम' मा नेपाल पराजित भएको छ ।
भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो ।
चाङ्लिमिथाङ रंगशालामा नेपाल र कुवेतबीचको खेल तस्बिरमा हेर्नुहोस् ।
तस्बिर - एन्फा/कुवेत फुटबल










