गन्तव्य एमर्जिङ कप फुटसल हुने
बिहिबार, कार्तिक २८, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
धनगढी । धनगढीमा गन्तव्य एमर्जिङ कप अन्तर मावि स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा हुने प्रतियोगिता कात्तिक २९ र ३० हुनेछ ।
धनगढीको फल्याटल्याण्ड फुटसलमा हुने प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले २२ हजार दुई सय २२ रुपैयाँ तथा उपविजेताले ११ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी पाउने छन् ।






-1759666509639.jpg&w=3840&q=75)



-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



