मंगलबार, १२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

मंगलबार, १२ फाल्गुण २०८२खेलपाटी संवाददाता
‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार गर्न हात पठाएपछि विरोध प्रदर्शन भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार राष्ट्रिय टोलीमा डिफेन्सिभ मिडफिल्डर रोहित चन्दसहित पूर्वखेलाडी विक्रम लामा, विराज महर्जनलगायतले पम्पलेट बोकेर विरोध प्रदर्शन गरेका हुन्। खेलाडीहरूले मैदानको सामान्य पारापिटमा बसेर विरोध प्रदर्शन गरेका हुन्।

WhatsApp Image 2026-02-24 at 2.13.42 PM (1)

विरोध प्रदर्शन गरिरहँदा मैदानभित्र भने राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड भिडिरहेका थिए।

उनीहरूले खेल खेल्ने खेलाडी नरहे तिमी कसरी रहन्छौं एन्फा ?, एन्फा झूटको खेती कहिलेसम्म?, लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर, सावित्रा भण्डारी नेपाली नै हुनलगायतका नारा बोकेका पम्पलेट देखाएर विरोध गरेका थिए।

WhatsApp Image 2026-02-24 at 2.13.43 PM

न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने क्रममासाम्बा गत पुस तेस्रो साता घाइते भएकी थिइन्। उनी ब्रिस्बेन रोअरविरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएकी हुनन्।

उनको दाहिने घुँडाको एसीएल पूर्ण रूपमा च्यातिएको छ। सिजनका सबै खेल गुमाएकी उनलाई यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।

WhatsApp Image 2026-02-24 at 2.13.43 PM (1)

तर, दुई महिनासम्म पनि उपचार नभएपछि साम्बाले सामाजिक सञ्जालमार्फत एन्फाले कतारस्थित एस्पटर हस्पिटलमा उपचार गर्न जान सहयोग नगरेको भन्दै समर्थकसँग आर्थिक रकम जुटाइदिन अपिल गरेकी थिइन्।

WhatsApp Image 2026-02-24 at 2.13.42 PM (2)

एन्फाले सोमबार नै विज्ञप्ति निकालेर पत्रचार गरेको जनाएको थियो। तर, साम्बाले आफ्नो पोस्टपछि प्रीति राई र रेनुका नगरकोटेलगायत खेलाडीहरूको उपचार गरिएको उल्लेख गर्दै आफ्नो उपचारमा भने बेवास्ता गरिएको गुनासो गरिन्।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गरेकी छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

हेटमायरको तूफानी इनिङ्स

हेटमायरको तूफानी इनिङ्स

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा