• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साउदी अरबमा स्पेनिस सुपर कप !
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक २६, २०७६ खेलपाटी संवाददाता
साउदी अरबमा स्पेनिस सुपर कप !

एजेन्सी । स्पेनिस सुपर कप साउदी अरेबियामा हुने भएको छ । साउदी अरबले सोमबार प्रतियोगिताको घोषणा गर्दै अर्को बर्षको पहिलो महिनामा स्पेनिस सुपर कप साउदी अरेबियामा सञ्चालन गर्ने निर्णय गरेको हो ।

चार टिमहरु ६२ हजार दर्शक क्षमताको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा खेल्ने पक्का भएको छ ।

त्यसमा बार्सिलोनासंगै रियल मड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सिया रहेका छन् ।

स्पेनिस समाचार पत्रिका एभिसीले बताए अनुसार स्पेनिस फुटबल महासंघले २९ देखि ३४ मिलियन डलर बार्षिक रुपमा आम्दानी गर्नेछ । सम्झौता तीन बर्षको हुनेछ ।

तर सरकारी अधिकारी र ला लिगाले भने यो कदमको आलोचना गरेको छन् ।

स्पेनका खेलकुदका जुनियर मन्त्री मारिया जोसेले भनेका छन्, 'यो कदमको सरकारले सहयोग गर्नेछैन । जुन देशमा महिला अधिकारलाई सम्मान गरिदैन, त्यहाँ यो प्रतियोगिता हुदैछ ।'

एम्नेस्टि ईन्टरनेश्नलले समेत साउदी अरबको मानव अधिकार हननको बिषयलाई गम्भिर चासोको रुपमा लिदै आएको छ ।

साउदी राजकुमार प्रिन्स मोहमद विन सलमानले सामाजिक सुधारको कार्यक्रमहरु अघि सार्दै सन् २०१७ मा महिलालाई फुटबल खेल लाग्दै आएको प्रतिबन्ध फुकुवा गरेका थिए ।

यस्तै साउदीले महिलालाई सवारी चालक अनुमती दिने जस्ता सामाजिक सुधारको कार्यक्रम लागु गरेको छ ।

स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस एबिएल्सले साउदीमा हुने स्पेनिस सुपर कप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताएका छन् ।

अघिल्लो सिजनको ला लिगाका शीर्ष दुई टिम र कोपा डेल रेका विजेता र उपविजेता दुई टिमले प्रतियोगिता खेल्नेछन् ।

यस्तै लिगको तेस्रो र चौथो क्लब समेत प्रतियोगितामा छनोट हुन सक्नेछन् ।

तालिका अनुसार बार्सिलोनाले एट्लेटिको मड्रिड र भ्यालेन्सियाले रियल मड्रिडसंग जनवरी ८ देखि १२ सम्म खेल्नेछन् । दुवै खेलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

गत सिजनको ईटालीको सुपर कोपा समेत साउदी अरबमै भएको थियो । एसी मिलानलाई हराउँदै युभेन्ट्सले प्रतियोगिताको उपाधि जितेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP