बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन फेन्सिङ च्याम्पियनसिपमा नेपालले खेल्ने

बिहिबार, ३१ जेठ २०७५खेलपाटी संवाददाता
एसियन फेन्सिङ च्याम्पियनसिपमा नेपालले खेल्ने
Loading ad...
mustang rice ad

काठमाण्डौं  । थाइल्याण्डको राजधानी बैंककमा हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । च्याम्पियनसिपको लागी १६ सदस्य नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

यहिँ जुन १७ तारीख देखि २३ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले साइबरको पुरुष तथा महिला तथा फोयल इभेण्टको पुरुष तथा महिला गरी १२ खेलाडी सहभागी हुनेछन् । नेपाली टोलीमा पुरुषतर्फ नुर बहादुर थापा, राजन राज खड्का, शेर सिंह ऐरी,सन्जिब लामा, महेश प्रसाद भाट र दिनेश बहादुर पाण्डे रहेका छन् ।

महिलातर्फ कमला श्रेष्ठ, रविन थापा, मीना देवी पौडेल, अस्मिता बस्नेत र मन्दिरा थापा रहेकी छिन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा अविशेक कार्की, प्रशिक्षकमा जलिन्द्र बहादुर शाही, टिम म्यानेजरमा प्रविन नापित र अफिसियलमा सुरज शाक्य रहेका छन् ।

नेपाली टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री केशब कुमार विष्टले विदाई गरेका थिए । विदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा