बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

बुधबार, ०९ माघ २०८१खेलपाटी संवाददाता
ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्।

कतार फेन्सिङ फेडेरेसनको आयोजनामा आगामी २४ देखि २६ जनवरीसम्म कतारको दोहामा ग्रान्ड प्रिक्स डु फेन्सिङ हुँदैछ। उक्त प्रतियोगितामा नेपालबाट भीष्मराज र सागरले प्रतिस्पर्धा गर्न लागेका हुन्।

भीष्मराज र सागरले इपी इन्डिभिजुअल विधातर्फ प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा करिव ४३ राष्ट्रका २४७ खेलाडीको चुनौती रहनेछ। दुवै खेलाडी बुधबार नै कतार प्रस्थान गरिसकेका छन्। उनीहरूलाई लायन्स क्लब काठमाडौं साया र लियो क्लब अफ काठमाडौं सायाले बिदाइ गरेका थिए।

नेपाली खेलाडीको कतारमा प्रतियोगिता खेल्नका लागि एनआरएनए एनसिसी कतार, रमेश भट्ट, महेन्द्रप्रसाद चम्लगाइँ, राजेन्द्रकुमार शर्मा र नरेन्द्रबहादुर भट्टलगायतले व्यवस्थापन गरेका छन्।

विश्व वरीयता सुधारका लागि महत्त्वपूर्ण मानिएको यो ग्रान्ड पिक्सलाई ओलम्पिक छनोटको प्रारम्भिक आधारका रूपमा समेत हेरिएको छ। सागर नेपाल एपिएफका हुन्। बागमती प्रदेशका भीष्मराजले सन् २०२२ मा इजिप्टमा भएको विश्व च्याम्पियनसिप खेलेका थिए।

सागरले सन् २०१९ मा नेपालमा भएको १३औं सागमा प्रतिस्पर्धा गरेका थिए। उनको प्रशिक्षणमा नेपालले पहिलोपल्ट २०१४ मा दक्षिण कोरियामा भएको १७औं एसियाली गेम्समा पनि प्रतिस्पर्धा गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने