सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

चाहरको ह्याट्रिक विकेटमा भारतलाई सिरिज

आइतबार, कार्तिक २४, २०७६खेलपाटी संवाददाता
चाहरको ह्याट्रिक विकेटमा भारतलाई सिरिज
Classic Tech Internet Ad

एजेन्सी । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ ।

नागपुरमा आइतबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा बंगलादेशलाई ३० रनले पराजित गर्दै भारतले सिरिजमा २-१ ले कब्जा जमाएको हो ।

भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ४४ रनमा समेटियो ।

बंगलादेशको लागि मोहमद नाइमले ८१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद मिथुनले २७ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्न भारतका दिपक चाहरले ह्याट्रिकसहित ६ विकेट लिए । १७ ओभर अन्तिम बल र १९ ओभरको सुरुवाती २ बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका चाहरले मात्र ७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

चाहरको यो बलिङ प्रदर्शन टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट कै उत्कृष्ट बलिङ फिगर हो ।

यस्तै शिभम डुबेले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

भारतको लागि श्रेयर आयर र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । आयरले ६२ तथा राहुलले ५२ रन बनाए ।

यस्तै मनिष पाण्डेले अविजित २२ तथा शिखर धवनले १९ रन बनाए । कप्तान रोहित शर्मा २ रनमा आउट भए ।

बंगलादेशका इमुनुल इस्लाम र सौम्य सरकारले समान २/२ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो टी-ट्वान्टी बंगलादेशले ७ विकेटले जितेको थियो । दोस्रो खेलमा भने भारतले ८ विकेटको जित निकालेको थियो ।

अब दुई टोलीले दुई खेलको टेष्ट सिरिज खेल्ने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

Bajaj Pulsar Motorcycle Ad
दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम