पीजीए टुर उपाधिको कीर्तिमानमा उडको बराबरी
सोमबार, कार्तिक ११, २०७६खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकन गल्फर टाइगर उडले जापानमा भएको जोजो च्याम्पियनसिपको उपाधि जितेका छन् ।
४३ वर्षीय उडले तीन स्ट्रोकको जित निकाल्दै उपाधि जितेका हुन् ।
जोजो च्याम्पियनसिपको उपाधिसँगै उडले सर्वाधिक धेरै पीजीए टुरको उपाधि जित्ने कीर्तिमानसँग बराबरी गरेका छन् ।
उडले अमेरिकाका पूर्व खेलाडी साम स्नेड्सले बनाएको ८२ औं उपाधिको कीर्तिमानसँग बराबरी गरेका हुन् । सामले सन् १९६५ मा उक्त कीर्तिमान बनाएका थिए ।






-1761584666208.jpeg&w=3840&q=75)


-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)




