• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिभरपुलको प्रभाव देखिने जित
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक ७, २०७६ खेलपाटी संवाददाता
लिभरपुलको प्रभाव देखिने जित

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगमा प्रभावशाली जित आत्मसाथ गरेको छ ।

बुधबार राति भएको समूह ईको खेलमा लिभरपुलले बेल्जियमको केआरसी जिन्कलाई ४–१ गोल अन्तरले हराएको हो ।

प्रिमियर लिगको शीर्ष स्थानको क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा प्रभावशाली जित निकाल्ने क्रममा एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई, साडियो माने र मोहमद सलाहले एक एक गोल गरे ।

प्रिमियर लिगमा अपराजित रहन सफल लिभरपुलले अघिल्लो हप्तामात्र म्यान्चेष्टर युनाईटेडसंग बराबरी खेल्दै अंक बाँडेको थियो ।

Despite suggestions that Mohamed Salah (right) doesn't assist Mane (left), it was the Egyptian winger that put him through

खेलमा अग्रता लिभरपुलले दोस्रो मिनेटमा चेम्बरलेनको गोलबाट लिएको थियो । दोस्रो गोलका लागि लिभरपुलले दोस्रो हाफनै कुर्न पर्यो ।

५७ औ मिनेटमा चेम्बरलेनले लिभरपुलको अग्रता दोब्बर पारे । साडियो मानले ७७ औ मिनेटमा लिभरपुललाई ३–० ले अघि बढाए ।

खेल सकिन तीन मिनेट बाँकी छदाँ सलाहले गोल गर्दै लिभरपुललाई ४–० ले अघि बढाएका थिए । तर लगत्तै घरेलु टोलीका ओडीले गोल गर्दै हार अन्तरलाई घटाउने काम गरेका थिए ।

लिभरपुलले आगामी आईतबार प्रिमियर लिगमा टोटेनहमसंग प्रतिस्पर्धा गर्नेछ ।

जितपछि लिभरपुलले समूह ईको दोस्रो स्थानमा आएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ ।

शीर्ष स्थानको नापोलीको ७ अंक छ । जेन्क १ अंक सहित तालिकाको पुछारमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP