• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एम्बाप्पे चम्किदाँ पीएसजीको शानदार जित
खेलपाटी संवाददाता
बुधबार, कात्तिक ६, २०७६ खेलपाटी संवाददाता
एम्बाप्पे चम्किदाँ पीएसजीको शानदार जित

एजेन्सी । केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमकाे क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो ।

बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहे । बाँकी दुई गोल ईकार्डीले गरे ।

एम्बाप्पेले २० बर्ष ३ सय ६ दिनमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।

एन्जल डी मारियको पासलाई सदुपयोग गर्दै खेलको सातौ मिनेटमा ईकार्डीले पीएसजीलाई अग्रता दिलाएका थिए । तर दोस्रो गोलका लागि पीएसजीले लामो समय प्रतिक्षा गर्नुपर्यो ।

Icardi, on loan from Inter Milan, has scored in his last four appearances for the French side

६१ औ मिनेटमा पीएसजीका लागि एम्बाप्पेले दोस्रो गोल गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।

डी मारियाको क्रसलाई सदुपयोग गर्दै ७९ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ४–० ले अघि बढाए । ८३ औ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरेका थिए ।

समूह एको खेलमा जित सहित पीएसजीले नकआउट चरणको नजिक लम्किएको छ । समूहको शीर्ष स्थानको पीएसजीले ९ अंक जोडेको छ । क्लब ब्रुगिस २ अंक सहित तेस्रो स्थानमा छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
विदाइ लिँदै मेसी
विदाइ लिँदै मेसी
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो हाफमै नेपालले खायो गोल
पहिलो हाफमै नेपालले खायो गोल
आयुष एएफसीको निलम्बनमा
आयुष एएफसीको निलम्बनमा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
विदाइ लिँदै मेसी
विदाइ लिँदै मेसी
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो हाफमै नेपालले खायो गोल
पहिलो हाफमै नेपालले खायो गोल
आयुष एएफसीको निलम्बनमा
आयुष एएफसीको निलम्बनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP