• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युनाईटेड तीन अंकको हकदार – रासफोर्ड
खेलपाटी संवाददाता
सोमबार, कात्तिक ४, २०७६ खेलपाटी संवाददाता
युनाईटेड तीन अंकको हकदार – रासफोर्ड

एजेन्सी । म्यान्चेष्टर युनाईटेडका फरवार्ड मार्कोस रासफोर्डले आफुहरु तीन अंकको हकदार रहेको बताएका छन् ।

युनाईटेडका युवा स्टार रासफोर्डले प्रिमियर लिगको लिभरपुलविरुद्व आफुहरु जितको हकदार रहेको दाबी गरेका हुन् ।

'हामी तीन अंकको हकदार थियौ । यो अगाडी बढ्ने राम्रो अवसर थियो ।' रासफोर्डले भनेका छन् ।

आईतबार राति भएको खेलमा युनाईटेडले लिभरपुलसंग ओल्डट्राफोर्डमा १–१ गोलको बराबरी खेलेको थियो ।

डिफेन्सको उत्कृष्ट नमुना प्रस्तुत गर्दै युनाईटेडले लिभरपुललाई रोक्न सफल देखिने लक्षण देखाएको थियो ।

तर खेलको अन्तिम समयमा लिभरपुलका एडम लालनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलमा अग्रता युनाईटेडले रासफोर्डको गोलबाट लिएको थियो ।

रासफोर्डले लिभरपुलविरुद्वको खेलले युरोपा लिगमा टिमको मनोबल उच्च हुने बताएका छन् ।

Marcus Rashford is confident that United's solid display against Liverpool is the first of many

अन्तराष्ट्रिय विश्रामबाट फर्कदै युनाईटेडले लिभरपुललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गरेको थियो ।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लालनाले लिभरपुललाई अंक दिलाउन सफल रहे । बराबरीसंगै लिभरपुल लगातार १७ खेलमा अपराजित रहन सफल भएको छ ।

'समग्रमा मैले निराश महशुश गरेको छु ।' रासफोर्डले भनेका छन् ।

'मलाई लाग्छ हामी तीन अंकको हकदार थियौ । हामीले राम्रो प्रर्दशन गरेको भन्न सक्छौ । खेलको अन्तिममा उनीहरु बराबरी र जितका लायक थिएनन् ।' उनले थपे, 'हामीले दुई अंक गुमाएका छौ । एउटा ठुलो खेलमा राम्रो अवसर थियो । तर अघि बढ्न पर्छ ।'

युनाईटेड युरोपा लिग खेल्न सर्वियाको भ्रमण गर्दैछ ।

खेलाडीहरु एन्थोनी मार्टियल, पाउल पोग्वा र जेसे लिङ्गार्डको आगमनले युनाईटेड उत्साहित देखिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
हम्जा नेपाल नआउने
हम्जा नेपाल नआउने
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP