• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डी मारियाको प्रभावमा पीएसजीको जित
खेलपाटी संवाददाता
शनिबार, कात्तिक २, २०७६ खेलपाटी संवाददाता
डी मारियाको प्रभावमा पीएसजीको जित

एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाईसमाथि प्रभावशाली जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले नाईसलाई ४–१ गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले समान एक एक गोल गरे । नाईसको गनागोले एक गोल गरे ।

खेलमा अग्रता पीएसजीले १५ औ मिनेटमा डी मारियोको गोलबाट लिएको थियो । २१ औ मिनेटमा उनैले पीएसजीको अग्रता दोब्बर पारेका थिए ।

६७ औ मिनेटमा गंनागोले गोल गर्दै घरेलु टोली नाईसलाई खेलमा फर्काउने कोशिश गरे ।

तर ८८ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ३–१ ले अघि बढाए ।

Kylian Mbappe made his return from injury and was immediately back among the goals

दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै पीएसजीले ४–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो ।

दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खादै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।

Wylan Cyprien was given his marching orders after picking up a second yellow card late on

७४ औ मिनेटमा विलेन साईप्रिन र ७७ औ मिनेटमा क्रिस्टोफ हेर रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । नाईस १३ अंक सहित नवौ स्थानमा यथावत छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
हम्जा नेपाल नआउने
हम्जा नेपाल नआउने
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP