शाक्यलाई मन्थ्ली मेडलको उपाधि
शनिबार, असोज २५, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । पूर्ण मान शाक्यले सातौं संस्करणको सुर्य नेपाल गोकर्ण मन्थ्ली मेडल गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार कुल ७ अण्डर ६५ स्कोर गर्दै शाक्यले उपाधि जितेका हुन् ।
एक अण्डर ७१ स्कोर गरेका बाबु शेर्पा उपविजेता बने । नरेशश्वर गुरुङ तेस्रो भए ।
टासी छिरिङले बेस्ट ग्रस अवार्ड जिते ।






-1761584666208.jpeg&w=3840&q=75)


-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)




