काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले भोलि (बुधबार) अष्ट्रेलियासँग खेल्दैछ ।
नेपालले क्यानबेरामा विश्वकप खेलिसकेको अष्ट्रेलियासँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
अष्ट्रेलियासँगको खेल अघि नेपालले मंगलबार अन्तिम तयारी गरेको छ।
नेपालको तयारी फोटोमा हेर्नुहोस् ।






