• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ यू–१५ : विगत सुधार गर्ने बाचा
खेलपाटी संवाददाता
मंगलबार, असोज २१, २०७६ खेलपाटी संवाददाता
साफ यू–१५ : विगत सुधार गर्ने बाचा
नेपालकाे साफ यू-१५ महिला टिम । फाेटाे : खेलपाटी

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले भोली (बुधबार) भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

तेस्रो संस्करणको प्रतियोगिता भुटानमा सुरु हुन लागेको हो ।

खेल भुटानको चाम्लिङथाङ रंगशालामा स्थानिय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

अघिल्ला दुई संस्करणमा खासै गतिलो प्रर्दशन गर्न नसकेको नेपालले तेस्रो पटक उपाधि जित्ने लक्ष्य राखेको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले सबै टिम बलियो प्रतिस्पर्धी भएकाले शतप्रतिशत चुनौती पेश गर्ने बताए ।

उनले भारतसंग बराबरीको सम्भावना रहेको उल्लेख गर्दै आक्रमक शैलीको फुटबल पस्किने उल्लेख गरे ।

'भारत र बंगलादेशका खेलाडीहरु धेरै उमेरका छन् । त्यसले गाह्रो हुन सक्छ ।' उनले भने, 'पुरुषको तुलनामा महिलाका प्रतियोगिता कम हुने भएकाले खेलाडी छनोटदेखि धेरै समस्या छ ।'

उनले नेपाली टिम बलियो रहेकाले भारतलाई चुनौती दिने दाबी गरे ।

नेपाली टिमकी कप्तान प्रीति राईले प्रतियोगिताको तयारी राम्रो रहेको बताईन् । उनले छोटो समयमा आफुहरुले धेरै कुरा सुधार गरेको उल्लेख गर्दै विगतको नजिता भन्दा वर्तमानको तयारीलाई हेर्न सुझाईन् ।

'भारत बलियो टिम हो तर हामी शतप्रतिशत दिएर खेल्नेछौ ।' उनले भनिन्, 'खेलाडीहरु दबाबमा छैनन् । हामी शारिरिक र मानसिक रुपमा तयार छौ ।'

सन् २०१७ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसंग खेल्नेछ ।

प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् ।

सबै टिमले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP