• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'नेयमारलाई आराम गर्ने छुट छैन'
खेलपाटी संवाददाता
मंगलबार, असोज २१, २०७६ खेलपाटी संवाददाता
'नेयमारलाई आराम गर्ने छुट छैन'

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका प्रशिक्षक थोमस टुचेलले ब्राजिली स्टार नेयमारलाई क्लबमा आराम गर्ने छुट नरहेको बताएका छन् ।

समर ट्रान्सफरमा बार्सिलोना जान असफल भएका नेयमारलाई प्रशिक्षक टुचेलले सो कुरा बताएका हुन् ।

ब्राजिली स्टार नेयमारले बार्सिलोना फर्कने आफ्नो चाहनालाई लुकाएका थिएनन् । उनले सार्वजनीक रुपमा दुई बर्षको लिग वान बसाईपछि क्याम्प नेउ फर्कने चाहेको बताएका थिए ।

बार्सिलोनाले ब्राजिली स्टारलाई पुन क्लबमा फर्काउन हरेक कोशिश गरेको थियो । तर पीएसजीको माग पुरा गर्न नसकेपछि नेयमारको स्पेन फर्कने चाहना असफल भएको थियो ।

२७ बर्षिया खेलाडीले फ्रान्सेली क्लबमा उत्कृष्ट प्रर्दशन गर्न समस्या झेल्दै आएका छन् । तर प्रशिक्षक टुचेलले ब्राजिली स्टार नेयमार क्लबप्रति प्रतिबद्व रहेर लगातार उत्कृष्ट प्रर्दशन गर्न आवश्यक रहेको बताएका छन् ।

'यो मेरो निर्णय थिएन, उसको समेत थिएन ।' नेयमारको फ्रान्स बसाईको बिषयमा टुचेलले भनेका छन् ।

टुचेलले भने, 'हामीबीच धेरै केही परिर्वतन भएको छैन । मलाई थाहा छ, उनी क्लब छाड्न चाहन्थे । उनलाई समेत थाहा छ, म उनको निर्णयको विपरित थिए । यो सहि समय थिएन । प्रशिक्षकको रुपमा म प्रष्ट थिए, म उनी गएको हेर्न चाहदैन थिए । यो सबैलाई थाहा छ, त्यो मेरो निर्णय थिएन, अन्तिममा उनको पनि थिएन ।'

'क्लब निकै स्पष्ट स्थितीमा थियो । यो स्थापित थियो कि, उनी तबसम्म खेल्ने छैनन्, जब सम्म उनी यहाँ रहने टुङ्गो लाग्ने छैन । सोही कारण म आफ्नो टिममा केन्द्रित रहे । मैले कहिल्यै उनलाई सोधिन, तिमी खेल्छौ वा खेल्दैनौ भनेर । निर्णय निकै स्पष्ट थियो, यो निकै माथिबाट आएको थियो । यसले मलाई केही सहज बनायो ।' उनले भने ।

'अवस्था साधारण छैन । समर्थकले आफ्नो राय दिएका छन् । म सबै बुझ्छु । उनीहरुसंग अधिकार छ, उनीहरुलाई मनका लागेको कुरा बोल्ने । उनीहरु आफ्नो क्लबमा गर्व गर्छन् । मैले भनेको छु, उनले अवस्थाको सामना गर्नुपर्छ । मेरो काम भनेको उनलाई उत्कृष्टमा पुग्न सहयोग गर्ने हो ।' टुचेलले थपे ।

नेयमार लामो समय चोटका कारण मैदान बाहिर रहे । तर उनी यस सिजन मैदान फर्किएपछि उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

उनले लिग वानको ६३ खेलमा ५५ गोल गरेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP