• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘रामोसले ४० काे उमेरसम्म खेल्नेछन्'
खेलपाटी संवाददाता
शनिबार, असोज १८, २०७६ खेलपाटी संवाददाता
‘रामोसले ४० काे उमेरसम्म खेल्नेछन्'

एजेन्सी । स्पेनका प्रशिक्षक रोबर्ट मोरिनोले रियल मड्रिड र स्पेनका कप्तान सर्जियो रामोसले ४० बर्षको उमेरसम्म खेल्न सक्ने बताएका छन् ।

३३ बर्षका रामोसले शीर्ष स्थानमा रहदै लामो समय अन्तराष्ट्रिय करियर अघि बढाए । उनले १७ बर्षको उमेरमा ला लिगामा सेभिल्लाबाट डेब्यु गरेका थिए ।

उनी रियल मड्रिडमा सन् २००५ मा अनुबन्धन भएका थिए । उनले रियलमा आफुलाई स्थापित मात्र गरेनन्, सम्भावित सबै उपाधि समेत हात पारे ।

Ramos is confident that Real will be a better side this season than they were last campaign

रियल मड्रिडमा रहदाँ रामोसले चार ला लिगा उपाधि जिते । दुई पटक कोपा डेल रे र चार पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

अन्तराष्ट्रिय स्तरमा समेत उनले स्पेनका लागि सबै उपाधि हात पारे । उनी स्पेनिस टिमको सधै महत्वपुर्ण सदस्य रहे । सन् २००८ र २००१२ को युरो कप र सन् २०१० को विश्वकपको उपाधि जित्दा रामोस टिमका महत्वपुर्ण सदस्य रहे ।

उनलाई जेरार्ड पीकेले सहकर्मीको रुपमा लामो समय साथ दिए ।

Ramos speaks to Spain coach Roberto Moreno during Sunday night's victory in Gijon

स्पेनका प्रशिक्षक मोरिनोले रामोस अझै सात बर्ष अगाडी जान सक्ने बताउँछन् ।

'उनले सबै चिज अविश्वसनिय रुपमा जितेका छन् ।' मोरेनोले भनेका छन्, 'उनले हामीलाई सबै चिज दिएका छन् ।'

'म सधै उनमा सबै चिज सुधार गर्ने भावना देख्छु । हाम्रो सामु उनको व्यवहार असाधारण छ ।' उनले थपे ।

'उनले ईकर कासिलासको सर्वाधिक क्यापको रेकर्ड भंग गर्नेछन् । उनी आफै ४० बर्षको उमेरसम्म खेल्न चाहन्छन् । मलाई लाग्छ, उनी सफल हुनेछन् । यो सबै तरिकाले अविश्वसनीय रहनेछ ।' उनले भने । 

The Spanish centre-back has featured 611 times for Madrid since joining back in 2005

स्पेनले अबको अन्तराष्ट्रिय विश्रामको दौरान युरो कप छनोटमा स्विडेन र नर्वेसंग खेल्नेछ ।

स्पेन समुह एफमा रहेको छ । उसले सबै ६ खेल जितेको छ । स्पेनले १७ गोल गरेको छ, मात्र तीन गोल ब्यहोरेको छ ।

स्पेनले दोस्रो स्थानको स्विडेनसंग ७ अंकको अग्रता लिएको छ ।

अन्तराष्ट्रिय विश्राम अगाडी रामोसले रियल मड्रिडलाई ग्रानडाविरुद्वको खेलमा सफलता दिलाउने प्रयत्न गर्नेछन् ।

रियल मड्रिड ला लिगामा १५ अंक सहित शीर्ष स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP