• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एम्बाप्पेले लिग वानको खेल गुमाउने
खेलपाटी संवाददाता
शनिबार, असोज १८, २०७६ खेलपाटी संवाददाता
एम्बाप्पेले लिग वानको खेल गुमाउने

एजेन्सी । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले फ्रेन्च लिग वानको खेल गुमाउने भएका छन् ।

चोट मुक्त हुँदै मैदान फर्किएका एम्बाप्पेले फेरी लिग वान अन्तर्गत शीर्ष क्लब एङगर्सविरुद्वको खेल गुमाउने भएका हुन् ।

मुख्य प्रशिक्षक थोमस टुचेलले एम्बाप्पेले लिग वानको आगामी खेल एम्बाप्पेले गुमाउने पुष्टि गरेका हुन् ।

२० बर्षिया युवा स्टार ह्यामस्टिङको कारण गत अगष्टदेखि मैदान बाहिर थिए । तर उनी पछिल्लो हप्ता मैदान फर्किएका थिए । उनले लिग वानमा बोर्डो र च्याम्पियन्स लिगमा गलतासारेविरुद्व मैदानमा देखिएका थिए ।

नयाँ सिजनमा एम्बाप्पे चोटका कारण अधिकांश समय मैदान बाहिर रहेका छन् ।

The 20-year-old has had a hamstring problem but returned against Bordeaux last week

विश्वकप विजेता टोलीका महत्वपुर्ण सदस्य एम्बाप्पे झण्डै एक महिला बढी समय मैदान रहेका छन् ।

'उनी मैदानमा देखिन असम्भव छ ।' प्रशिक्षक टुचेलले भने, 'तर उनको चोटमा समस्या छैन । यो डर र हतासबीचको भिन्नता हो । यो निको हुन केही समय लाग्छ ।'

'उनी निकै स्वतन्त्र महशुश गरेका छन् । तर त्यहाँ केही साना असरहरु छन् । जब उनी त्यो महशुश गर्छन्, उनले गुमाएका हुदैनन् । म विश्वस्त छु, केही दिनको उपचारपछि उनी पुर्ण रुपमा निको हुनेछन् ।' उनले थपे ।

पीएसजीले चोटकै कारण ईडिन्सन काभानीलाई समेत पछिल्लो समय गुमाएको छ । उनी समेत मैदान फर्कने तयारी गरेका छन् ।

पीएसजी ८ खेलको समाप्तिमा १८ अंक सहित शीर्ष स्थानमा छ । एङगर्स १६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP