• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुरु भो च्याम्पियन्स लिगको रौनक
खेलपाटी संवाददाता
मंगलबार, भदौ ३१, २०७६ खेलपाटी संवाददाता
सुरु भो च्याम्पियन्स लिगको रौनक

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आज (मंगलबार) राति ८ खेल हुदैछ । युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगिताको नयाँ सिजन आज सुरु हुन लागेको हो ।

सहभागी क्लब समुह चरणको पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

गत सिजनको च्याम्पियन लिभरपुलले ईटालियन क्लब नापोलीसंग खेल्दै च्याम्पियन्स लिगको सुरुवात गर्दैछ ।

तर लिभरपुल प्रशिक्षक योर्गेन क्लोप आफ्नो क्लब विश्वको ठुलो क्लब नभएको मान्यता राख्छन् । उनी म्यानचेष्टर सिटीलाई विश्वको उत्कृष्ट टिम भन्न रुचाउँछन् । प्रिमियर लिगमा राम्रो सुरुवात गरेको लिभरपुल च्याम्पियन्स लिगमा समेत सोही लयलाई कायम राख्न चाहन्छ । त्यसका लागि नापोलीको घरेलु मैदानमा सुखद नतिजा निकाल्ने उसले लक्ष्य छ ।

अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग खेल्दैछ । बार्सिलोनाका लागि खुसीका कुरा उसका कप्तान लियोनल मेस्सी लामो समयको बिश्रामपछि मैदान फर्कदैछन् ।

Back in training on Monday, Messi is part of the 22-man squad to face Borussia Dortmund next

गत जुलाईमा कोपा अमेरिका खेलपछि मेस्सी मैदानमा देखिएका छैनन् । उनले स्पेनिस लिगका सुरुवाती चार खेल गुमाएका थिए ।

बार्सिलोनाको मेडिकल टिमले मेस्सी खेल्नका लागि फिट रहेको बताएको छ । मेस्सीले सोमबारको अभ्यास सत्रमा समेत सहभागी भएका थिए । बार्सिलोनाका युवा स्टार अंशु फाती समेत च्याम्पियन्स लिग खेल्ने टोलीमा सहभागी छन् ।

उनले स्पेनिस लिगको १ सय १६ मिनेटमा दुई गोल गर्नुका साथै गोलको अवसर समेत सिर्जना गरेका छन् ।

त्यस्तै प्रिमियर लिगको सफल क्लब चेल्सीले स्पेनिस क्लब भ्यालेन्सियालाई स्टामफोर्ड ब्रिजमा आमन्त्रण गर्दैछ । क्लबको नेतृत्वको सम्हालेका फ्रान्क लाम्पार्ट समेत च्याम्पियन्स लिगमा टोलीले सनसनी प्रर्दशन गर्ने बताउँछन् ।

प्रिमियर लिगका पछिल्ला खेलमा लयमा देखिएको चेल्सीले सुरुमा नकआउट चरण पुग्ने लक्ष्य राखेको छ ।

आजै राति हुने अन्य खेलमा ईटालियन क्लब ईन्टर मिलानले चेक क्लब स्लाभिया प्रागलाई घरेलु मैदानमा आमन्त्रण गर्दैछ ।

अर्को फ्रान्सेली क्लब लियोनले समेत घरेलु मैदानमा रसियन क्लब जेन्ट सेन्ट पिटरवर्गलाई बोलाउँदैछ ।
अन्य खेलमा अष्ट्रेलियन क्लब आरबी सालज्वर्गले बेल्जियन केआरसी जिन्कसंग, पोर्चुगलको बेन्फिकाले जर्मन क्लब लिपजिगसंग तथा डच क्लब अजाक्सले फ्रान्सेली क्लब लिलीसंग प्रतिस्पर्धा गर्दैछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP