• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिगमा आज ७ खेल : ठुला क्लबको प्रतिद्वन्द्वी कस्तो ?
खेलपाटी संवाददाता
शनिबार, भदौ २८, २०७६ खेलपाटी संवाददाता
प्रिमियर लिगमा आज ७ खेल : ठुला क्लबको प्रतिद्वन्द्वी कस्तो ?

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न सात खेलहरु संचालन हुँदैछ । लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, म्यानचेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, चेल्सी जस्ता ठुला क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

लिग लिडर लिभरपुलले साँझ न्युकासल युनाइटेडसँग घरेलु मैदानमा खेल्दैछ । नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुने खेलमा लिभरपुल सहज जितको खोजीमा हुनेछ । लिभरपुल सहज जित निकाल्दै अपराजित यात्रा कायम राखन चाहन्छ ।

लिभरपुलले ४ खेलबाट ४ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ । र, लिभरपुल जितको यात्रालाई कायम शीर्ष स्थान कायम गर्न चाहन्छ । न्युकासल भने दोस्रो जितको खोजीमा हुनेछ । न्युकासलले ४ खेलबाट ४ अंक जोडेको छ ।

यस्तै म्यानचेस्टर सिटीले राति नर्विच सिटीको सामना गर्नेछ । नर्विचको मैदानमा हुने खेल १०:१५ मा सुरु हुनेछ । सिटी घरेलु टोलीलाई हराउँदै लिभरपुलमाथि दबाब कायम राखन चाहन्छ ।
लिभरपुलले ४ खेलबाट १० अंक जोडेको छ र लिगको दोस्रो स्थानमा छ । नर्विच ३ अंक जोडेर पुछारबाट दोस्रोमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लेष्टरको सामना गर्नेछ । युनाइटेड र लेष्टरबीचको खेल राति ७:४५ मा सुरु हुनेछ । युनाइटेड लेष्टरलाई घरेलु मैदानमा हराउने योजनामा हुनेछ । लेष्टर भने युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनाउन चाहन्छ ।

लेष्टर ८ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ । युनाइटेड ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ ।

लिग अन्तर्गत नै चेल्सीले वुल्भ्ससँग उसैको मैदानमा खेल्नेछ । त्यस्तै टोटेनहमले क्रिष्टल प्यालेससँग खेल्नेछ । अन्य खेलमा ब्राइटनले बर्नलीसँग र सेफिल्ड युनाइटेडले साउथह्याम्पटनसँग खेल्ने छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP