• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमार बार्सिलोना फर्कन ब्यग्र थिए – मेस्सी
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २७, २०७६ खेलपाटी संवाददाता
नेयमार बार्सिलोना फर्कन ब्यग्र थिए – मेस्सी

एजेन्सी । फरवार्ड लियोनल मेस्सीले ब्राजिली स्टार नेयमार क्लबमा फर्कने बिषयलाई आफुले माया गर्ने बताएका छन् । उनले नेयमारको आगमनले क्लबले राखेको लक्ष्य प्राप्तीका सम्भावना अझ बढ्न सक्ने बताए ।

२७ बर्षका नेयमार सन् २०१७ मा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । उनी कीर्तिमानी मुल्य २ सय मिलियन पाउण्डमा फ्रान्सेली क्लब पुगेका थिए ।

'उनी फर्कनका लागि निकै ब्यग्र थिए ।' मेस्सीले एक स्पेनिस पत्रिकालाई बताएका छन्, 'मलाई थाहा छैन, क्लबले बास्तवमै कोशिश गर्यो कि नाइ भनेर ।'

सन् २०१३ देखि २०१७ को बीचमा बार्सिलोनका लागि नेयमारले १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए । उनले पीएसजीमा समेत ५८ खेलमा ५१ गोल गरेका छन् ।

ब्राजिली स्टार नेयमार बार्सिलोना फर्कनका लागि निकै कोशिश गरिरहेका थिए । उनी बार्सिलोनासंग समेत जोडिएका थिए । क्लबले समेत एक पछि अर्को प्रस्ताव फ्रान्सेली क्लब सामु राखेको थियो ।

'उनी फर्किए म प्रेम गर्ने थिए ।' ३२ बर्षका बार्सिलोनाका कप्तान मेस्सीले भने, 'म उनी मानिसहरुलाई जान्दछु, जो नेयमार बार्सिलोना फर्कने बिषयको विपक्षमा छन् । तर यो सम्झिन आवश्यक छ कि, नेयमारसंग के भएको थियो । र कसरी उनी यहाँबाट बाहिरिएका थिए ।'

'ब्यक्तिगत रुपमा भन्दा नेयमार विश्वका एक उत्कृष्ट खेलाडी हुन् । उनी टिममा हुनु भनेको हाम्रो उद्वेश्य प्राप्तिको सम्भावना बढ्नु हो ।' मेस्सीले भने । 

नेयमारलाई अनुबन्धन गर्न खेलाडीले क्लबलाई आग्रह गरेको बिषयलाई मेस्सीले अस्विकार गरिदिएका छन् ।

'हामीले आफ्नो राय दिने हो । उनी आउँदा राम्रो हुन्छ कि हुदैन भनेर । तर हामीले कहिल्यै भनेनौ उसलाई हस्ताक्षर गर्नपर्छ भनेर ।' उनले थपे ।

उनले ब्राजिली स्टारलाई अनुबन्धन गर्न नसक्दा आफुहरु निराश नभएको बताएका छन् । उनले क्लबसंग उत्कृष्ट टिम रहेको भन्दै उनीबिना समेत सबै चिज जित्न सक्ने बताए ।

अर्जेन्टिनी फरवार्डले सन् २००१ मा बार्सिलोनासंग जोडिएका थिए । उनको क्लबसंगको सम्झौता सन् २०२१ मा सकिदैछ ।

'यो मेरो घर हो । मैले कहिल्यै यहाँबाट बाहिर जाने योजना बनाएको छैन । हामी प्रतिस्पर्धा गर्दै धेरै चिज जित्न चाहन्छौ ।' उनले थपे ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP