एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलको नयाँ सिजन (२०१८–१९ ) आगामी अगस्टमा सुरु हुँदैछ । यो सिजन ३ नयाँ क्लबसहित २० क्लबले प्रतिस्पर्धा गर्नेछन् । अहिले सबै क्लबहरु प्रि-सिजनको तयारीमा रहेका छन् ।
प्रिमियर लिगको नयाँ सिजनको उद्घाटन खेलमा च्याम्पियन म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । सिटी र आर्सनलबीचको खेल अगस्ट ११ मा हुनेछ ।
इन्ग्लिश प्रिमियर लिगको नयाँ सिजन नजिकिदै गर्दा बजारमा क्लबले प्रयोग गर्ने नयाँ जर्सीहरु देखिन थालेको छ । र, यो सिजन प्रिमियर लिग खेल्ने २० वटै क्लबले नयाँ सिजनमा प्रयोग हुने जर्सीहरु सार्वजनिक गरिसकेका छन् ।
यो सिजन कुन क्लबले कस्तो जर्सी लगाउदै छ त ? तस्विरमा हेर्नुस प्रत्येक क्लबको नयाँ सिजनको जर्सी -
म्यानचेस्टर सिटी :


चेल्सी :


म्यानचेस्टर युनाइटेड :


लिभरपुल :


आर्सनल :


टोटनह्याम :


लेष्टर सिटी :

एभर्टन :


वुल्भ्स :

वेष्ट ह्याम :

फुलह्याम :

हडर्सफिल्ड टाउन :

न्युकासल युनाइटेड :

क्रिष्टल प्यालेस :


बर्नेमाउथ :


ब्राइटन :

कार्डिफ सिटी :
