• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमार – बार्सिलोना र पीएसजी सहमत !
खेलपाटी संवाददाता
शुक्रबार, भदौ १३, २०७६ खेलपाटी संवाददाता
नेयमार – बार्सिलोना र पीएसजी सहमत !

एजेन्सी । स्पेनिस महारथी बार्सिलोना र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमारलाई स्पेन फर्काउने बिषयमा सहमतीमा पुगेका छन् ।

२७ बर्षिया ब्राजिली स्टारलाई स्पेन फर्काउन बार्सिलोना र पीएसजी सहमत बनेका हुन् । योसंगै पीएसजी स्टार नेयमार अब बार्सिलोना फर्कने सम्झौताको नजिक छन् ।

लामो समयको गृहकार्यलाई अन्तिम रुप दिदै दुवै क्लब नेयमारको बिषयमा सहमतीमा पुगेको स्काई स्पोर्ट्स ईटालियालाई उद्वित गर्दै डेलीमेलले जनाएको छ ।

नेयमार सन् २०१७ मा कीर्तिमानी २ सय मिलियन पाउण्डमा बार्सिलोनाबाट पेरिस पुगेका थिए । दुवै क्लब सहमतीमा पुगेपछि अब नेयमार नाउ क्याम्प फर्कने बिषय निश्चित बनेको छ ।

The Brazilian winger is keen to seal an exit from the Parc des Princes after two years

युरोपेली खेलाडी सरुवा बजार आगामी सोमबार बन्द हुदैछ । पीएसजीले यसअघि १ सय १८ मिलियन पाउण्डसंगै ईभान राकिटिक र टोडिबोसंग नेयमार साट्ने प्रस्तावलाई अस्विकार गरेको खबर थियो ।

बार्सिलोनाले डेम्बेलेलाई समेत समावेश गर्दै पुन अन्तिम प्रस्ताव पीएसजी सामु प्रस्ताव गरेको थियो । बार्सिलोनाको प्रतिद्वन्दी रियल मड्रिड समेत नेयमारलाई किन्ने दौडमा अगाडी देखिएको थियो । रियलले समेत नेयमारका लागि मोटो रकमको प्रस्ताव पीएसजी सामु गरेको थियो ।

नेयमार फर्काउन बार्सिलोनाले डेम्बेलेलाई पेरिस पठाउन सहमत बनेको खबर छ ।

नेयमारले चार सिजन स्पेनमा बिताएका थिए । उनले १ सय ८५ खेलमा १ सय १ गोल गरेका थिए । फ्रान्समा दुई सिजन बिताउँदा नेयमारले चार मुख्य उपाधि जितेका थिए । लगत्तै उनले पेरिस छाड्ने निष्कर्शमा पुगको हुन् ।

Neymar has neared a return to Barcelona from Paris Saint-Germain as the clubs agree a deal

अब नेयमारले सम्भवत बार्सिलोनाका नयाँ अनुहार एन्टोनी ग्रिजम्यानसंग सहकार्य गर्नेछन् । उनी यसै सिजन १ सय ८ मिलियन पाउण्डमा एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका थिए ।

नेयमार पुन लियोनल मेस्सी र लुईस स्वारेजसंग जोडिनेछन् । तीन फरवार्डको जोडीले सन् २०१४ र १५ मा स्पेनिस लिगको उपाधि उचालेका थिए । साथै २०१५ को च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP