• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोड्रिग्वेज र फाल्काओ टिम बाहिर
खेलपाटी संवाददाता
बुधबार, भदौ ११, २०७६ खेलपाटी संवाददाता
रोड्रिग्वेज र फाल्काओ टिम बाहिर

एजेन्सी । रियल मड्रिडका स्टार जेम्स रोड्रिग्वेज र मोनाकोका फरवार्ड राडामेल फाल्काओ कोलम्बियाको राष्ट्रिय फुटबल टिम बाहिर परेका छन् ।

कोलम्बियाले अर्को महिना खेल्ने मैत्रीपूर्ण खेलमा दुई स्टार खेलाडीलाई टिम बाहिर राखेको हो । दुवै खेलाडी पछिल्लो समय चोट बोक्दै मैदान बाहिर रहेका छन् ।

कोलम्बियाले अर्को महिना ब्राजिल र भेनेजोयलासंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

मड्रिड क्लबले रोड्रिग्वेजको चोटको पुष्टि गर्दै उनी कति समय मैदान बाहिर रहन्छन भनेर भन्न नसकिने जनाएको छ ।

जेम्स सिजनको पहिलो खेलमा रियलको जर्सीमा मैदान उत्रिएका थिए । सन् २०१७ को मेबाट पहिलो पटक रियलको जर्सीमा उत्रिएका जेम्सले चोट बोकेका थिए । सो खेलमा रियल मड्रिडले रियल भालाडोलिडसंग १–१ गोलको बराबरी खेलेको थियो ।

खेलपछि जेम्सले आफुले फरक महसुस गरेको बताएका थिए ।

कोलम्बियन प्लेमेकरले दुई सिजन लोनमा जर्मन क्लब बार्यन म्युनिख बिताएका थिए । उनले दुई बुन्डेशलिगाको उपाधि जितेका थिए । तर सिजनको अन्तिममा बार्यनले जेम्सलाई स्थायी रुपमा क्लबमा राख्न नसक्ने बताएपछि उनी रियल मड्रिड फर्किएका हुन् ।

एट्लेटिको मड्रिड र नापोलीले जेम्सलाई अनुबन्धनको चासो देखाएका थिए । तर दुवैको प्रस्तावले औपचारिक रुप लिन पाएन । जेम्स भने स्पेनिस महारथी क्लबमै रहने ईच्छा देखाएका थिए ।

उनी सन् २०१४ मा रियल मड्रिड आएका थिए । उनले रियलको जर्सीमा १ सय १२ खेल खेलेका छन् । उनको सम्झौता सकिन अझै २ बर्ष बाँकी छ ।

यता, कोलम्बियन फरवार्ड फाल्काओ अहिले चोटका कारण मैदान बाहिर छन् । मोनाकोका स्टार फाल्काओ लिग वान क्लब छाड्ने तयारीमा छन् ।

कोलम्बिया कोपा अमेरिकामा क्वाटरफाईनलसम्म पुगेको थियो । तर पेनाल्टी सुटआउटमा चिलीसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP