• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्वदेश फर्किएपछि खेलाडीलाई मोटरसाइकल
खेलपाटी संवाददाता
मंगलबार, भदौ १०, २०७६ खेलपाटी संवाददाता
स्वदेश फर्किएपछि खेलाडीलाई मोटरसाइकल

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका खेलाडीले पुरस्कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता सकिएको झन्डै ७ महिनापछि उत्कृष्ट चुनिएका ५ खेलाडी र प्रशिक्षकलाई पुरस्कार बापतको पल्सर मोटरसाइकल उपलब्ध गराउने भएको छ  ।

एन्फाले राष्ट्रिय टिमका खेलाडीहरु मलेसियाबाट फर्किएपछि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने जनाएको छ ।

मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँगको मैत्रिपूर्ण खेलका लागि नेपाली टिम अहिले मलेसियामा रहेका छन् । नेपाली टोलीमा मोटरसाइकल पाउने चार खेलाडी रहेका छन् । 

एन्फा कोषाध्यक्ष रविन्द्र जोशीले खेलाडीले तोकिए अनुसारकै पल्सर मोटरसाइकल पाउने खेलपाटीलाई जानकारी गराए । 

‘खेलाडीले पाउने बाइकको निर्णय भईसकेको छ । अब हामी चाडै खेलाडीलाई हस्तान्तरण गर्नेछौं,’ जोशीले खेलपाटीसँग भने ।

लिग गत पुष २४ गते सकिएको थियो । जसमा मनाङ मर्स्याङ्दी च्याम्पियन बनेको थियो । 

लिगमा मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । यस्तै थ्रीस्टारका रेजिन धिमाल उत्कृष्ट डिफेन्डर र आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिएका थिए ।

पुरस्कृत हुने विशाल, हेमन र रेजिन मलेसियामा रहेका छन् । यस्तै भरत विभागको तालिमका लागि थाईल्याण्डमा छन् भने प्रशिक्षक सुमन धरानको एकेडेमीमा प्रशिक्षकको भूमिकामा रहेका छन् ।

लिगको पुरस्कार समारोहमा भने खेलाडीले मोटरसाइकल चढेरै फोटो खिचाएका थिए । तर, लिग सकिएको लामो समय बितिसक्दा समेत एन्फाले खेलाडीलाई व्यक्तिगत पुरस्कार उपलब्ध गराउन सकेको थिएन्  ।

लिगको बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडिया प्रालि एन्फाको सम्पर्कबाहिर रहेपछि खेलाडीले पुरस्कार पाउन सकेको थिएन् । रामसारले मोटरसाइकलका लागि पल्सरको अधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीसँग सम्झौता गरेको थियो ।

तर, पछिल्लो हप्ता रामसार एन्फासँग सम्पर्कमा आएपछि खेलाडीले पुरस्कार पाउने भएका हुन् । एन्फा र रामसारबीच एक हप्ताभित्र मोटरसाइकल उपलब्ध गराउने नयाँ सम्झौता समेत भएको छ ।

सम्झौता अनुसार खेलाडीले यसअघि घोषणा गरे अनुसारकै पल्सर एनएस १६० सीसीको मोटरसाइकल पाउने छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले खेलाडीले सम्झौता अनुसारकै मोटरसाइकल पाउने बताए ।

‘पहिले भएको सम्झौता अनुसार नै हाम्रा खेलाडीहरुले पुरस्कार पाउनेछन्,’ महासचिव तुलाधरले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP