• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिग : सिटीलाई टोटेनहमको चुनौती
खेलपाटी संवाददाता
शनिबार, साउन ३२, २०७६ खेलपाटी संवाददाता
प्रिमियर लिग : सिटीलाई टोटेनहमको चुनौती

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति विभिन्न सात खेलहरु हुँदैछ । लिगमा शनिबार साविकको विजेता म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, टोटेनहम लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार हुने पहिलो खेलमा आर्सनलले घरेलु मैदानमा बर्नलीको सामना गर्दैछ । आर्सनल र बर्नलीबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।

दुवै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् । सिजनको पहिलो खेलमा दुवै टिमले जित निकालेका थिए । आर्सनलले न्युकसल युनाईटेडलाई १-० ले हराएको थियो भने बर्नलीले साउथह्याम्पटनको चुनौती पन्छाएको थियो ।

यस्तै लिभरपुलले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । लिभरपुल र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ ।

साउथह्याम्पटनविरुद्ध मैदान उत्रदा लिभरपुल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा लिभरपुलले नर्विच सिटीलाई ४-१ ले हराएको थियो ।

तर, साउथह्याम्पटनविरुद्ध लिभरपुललाई गोलकिपरको अभाव रहनेछ । पहिलो रोजाईका एलिसन बेकर र एड्रियन पनि घाइते भएपछि लिभरपुल तेस्रो गोलकिपरको भरमा खेल्नेछ ।

यता, साउथह्याम्पटन भने पहिलो जितको खोजीमा रहनेछ । पहिलो खेलमा साउथह्याम्पटनले बर्नलीसँग ३-० ले हार व्यहोरेको थियो ।

त्यस्तै साविकको विजेता म्यानचेस्टर सिटीले अर्को उपाधि दाबेदार टिम टोटेनहमसँग खेल्दैछ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार रति १०:१५ मा सुरु हुनेछ ।

सिटी र टोटेनहम दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा सिटीले वेष्ट ह्यामलाई ५-० ले हराएको थियो ।

टोटेनहमले पहिलो खेलमा एस्टन भिल्लालाई ३-१ ले हराएको थियो ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार एभर्टनले वाट्फोर्ड, एस्टन भिल्लाले बर्नेमाउथ, ब्राइटनले वेष्ट ह्याम र नर्विचले न्युकासलसँग खेल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP