एजेन्सी । विश्व खेलकुदमा फुटबल सर्वाधिक लोकप्रिय खेल हो । फुटबलको लोकप्रियतासँगै यस खेलमा प्रयोग हुने खेल सामग्रीको पनि चर्चा हुने गर्छ ।
मुख्यत फुटबल खेलमा प्रयोग हुने जर्सीको चर्चा बढी हुने गर्छ । त्यसैले फुटबल क्लब र टिमहरुले जर्सी निर्माणमा निकै मेहेनत गर्ने गर्छन । टिमको जर्सी उत्कृष्ट बनाउन टिमहरुले निकै खर्च समेत गर्छन ।
विश्व क्लब फुटबल र ठुला प्रतियोगिताअघि जर्सीको बढी चर्चा हुन्छ । तर, विश्व फुटबलको विभिन्न समयमा निकै खराब जर्सीहरु समेत निर्माण भएको छ ।
विभिन्न क्लब र राष्ट्रले विभिन्न समयमा निर्माण गरेको जर्सी कुरुप जर्सीको रुपमा स्थापित नै भएका छन् ।
हेर्नुहोस् ३० कुरुप जर्सी ।
साउथएण्ड गोलकिपर जर्सी - सन् १९९५

नर्विच अवे जर्सी - सन् २०१६

इस्टोनिया जर्सी - सन् १९९६

इंग्ल्याण्ड गोलकिपर जर्सी - सन् १९९६

लिभरपुल गोलकिपर जर्सी - सन् १९९६/९६

सेल्टिक अवे जर्सी - सन् १९९१

बोचुम अवे जर्सी - सन् १९९७/९८

सन्डरल्याण्ड जर्सी - सन् १९९४/९६

लिभरपुल अवे जर्सी - सन् २०१३/१४

कल्चरल लियोनोस च्यारिटी जर्सी - सन् २०१४/१५

हल सिटी जर्सी - सन् १९९२/९२
एथ्लेटिकको बोल्बाओ जर्सी - सन् २००४

अष्ट्रेलिया जर्सी - सन् १९९०

शिमिजु एस पुल्से जर्सी - सन् २००१

म्यानचेस्टर युनाईटेड जर्सी - सन् १९९६

रेगिना जर्सी - सन् २०१२

जोर्गे कम्पोस मेक्सिकन जर्सी

क्यामरुन जर्सी - सन् २००२/०२

कोलोराडो कार्बिउस जर्सी - सन् १९७८/७९

न्युकासल अवे जर्सी - सन् २००९/१०

एसी मिलान जर्सी - सन् १९८१

बार्सिलोना अवे जर्सी - सन् २०१२/१३

१८६० म्युनिख जर्सी - सन् २०१०

बार्सिलोना अवे जर्सी - सन् १९९५ )

बिर्मिनघाम अवे जर्सी - सन् १९७२

फियोरेन्टिना जर्सी - सन् १९९२

एभर्टन अवे जर्सी - सन् २०१३

युभेन्ट्स अवे जर्सी - सन् २०११

लोकोमोटिभ मस्को जर्सी - सन् २००७/०८

रिक्रिएटीभो जर्सी - सन् २०१२/१३
