• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोले प्रि–सिजनको अन्तिम खेल गुमाउने
खेलपाटी संवाददाता
बिहीबार, साउन ३०, २०७६ खेलपाटी संवाददाता
रोनाल्डोले प्रि–सिजनको अन्तिम खेल गुमाउने

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले प्रि–सिजन अन्तर्गतको अन्तिम खेल गुमाउने भएका छन् । भिल्लार पिरोसामा बुधबार हुने प्रि–सिजन अन्तर्गतको अन्तिम खेलमा रोनाल्डो अनुपस्थित रहने युभेन्ट्सले जनाएको छ ।

युभेन्ट्सले अन्तिम तयारी स्वरुप अभ्यास खेल खेल्दैछ । युभेन्ट्सले अगष्ट २४ मा पर्माविरुद्व खेल्दै सिरि एको उपाधि रक्षाको सुरुवात गर्नेछ ।

प्रशिक्षक माउरिजियो सर्रीसंग अब मैत्रीपूर्ण खेल बाँकी छैनन् । तर क्लब टुरिन नजिकै रहेको परम्परागत अभ्यास स्थलमा गएर अन्तिम अभ्यास खेल खेल्न लागेको छ ।

चोटका कारण रोनाल्डोलाई सो अभ्यास खेलमा सहभागी गराईने छैन । रोनाल्डोको चोटलाई निकै सुष्म रुपमा हेरिएको क्लबले जनाएको छ । सर्रीले कोरियामा भएको मैत्रीपूर्ण खेलमा रोनाल्डोलाई खेलाएका थिएनन् ।

युभेन्ट्सले ईन्टरनेश्नल च्याम्पियन्स कपमा मात्र एक खेल जितेको थियो । उसले निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि ईन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । सो खेलमा रोनाल्डोले बराबरी गोल फर्काएका थिए ।

टोटेनहमसंग हार ब्यहोरेको खेलमा समेत रोनाल्डोले खेलेका थिए । एट्लेटिको मड्रिडविरुद्वको खेलमा समेत रोनाल्डोलाई खेलाईएको थियो ।

पोर्चुगलका सुपरस्टार रोनाल्डोले सिरि एको पहिलो सिजनमा २१ लिग गोल गरेका थिए । र ८ गोलको अवसर सिर्जना गरेका थिए । उनकै प्रेरणादायी प्रर्दशनमा युभेन्ट्सले सिरि एको उपाधि जितेको थियो ।

योसंगै रोनाल्डो स्पेन, ईङल्याण्ड र ईटालीबाट लिग उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए ।

रोनाल्डोले भर्खरैमात्र क्लब फुटबलमा ६ सय गोल पुरा गरेका छन् । उनले च्याम्पियन्स लिगमा १ सय २५ गोल गरेका छन् । उनले पछिल्लो सिजनमात्र एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेका थिए ।

सर्री नेतृत्वमा युभेन्ट्स लगातार नवौं पटक सिरि एको उपाधिसंगै च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छ । युभेन्ट्सले नयाँ सिजन आयाक्सबाट म्याथिज डी लिग्ट, म्यानचेष्टर सिटीबाट ड्यानिलो र फ्रान्सेली क्लब पीएसजीबाट जियालुईगी बुफोनलाई क्लबमा अनुबन्धन गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP