• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमार - दाैडमा पुन बार्सिलोना र रियल
खेलपाटी संवाददाता
मंगलबार, साउन २८, २०७६ खेलपाटी संवाददाता
नेयमार - दाैडमा पुन बार्सिलोना र रियल

एजेन्सी । ब्राजिली स्टार नेयमार भित्राउन दुई स्पेनिस क्लबले दौड तिव्र पारेका छन् ।

ब्राजिली फरवार्ड नेयमारले स्पष्ट रुपमा ट्रान्सफर विन्डो अगाडीनै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छाड्ने बताईसकेका छन् । सोही कारण पीएसजीले नेयमारको सम्भवित बहिर्गमनको बिषयमा छलफल अघि बढाएको छ ।

बार्सिलोनाले पीएसजीका प्रमुखसंग नेयमारको बिषयलाई लिएर पुन छलफल गर्दैछ । नेयमार फर्काउन निकै ठुलो रकम खर्च गर्नुपर्ने देखिएपछि बार्सिलोनाले फिलिप कौटिन्होलाई त्यसको एक हिस्सा बनाएको छ ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज समेत नेयमारका ठुला प्रशंसक हुन् । उनी यसअघि समेत नेयमारलाई रियल ल्याउन असफल भएका थिए ।

रियलले नयाँ सिजनमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका पाउल पोग्बालाई क्लबमा ल्याउन सकेन । तर अध्यक्ष पेरेज अर्का ठुला खेलाडी क्लबमा ल्याउन चाहन्छन् । उसले यसअघि चेल्सीका ईडेन हजार्डलाई क्लबमा ल्याईसकेका छन् । अब उनको नजर नेयमारमा रहेको छ ।

स्पेनिस मिडियाका अनुसार नेयमार भित्राउने दौडमा मेस्सीको प्रवेश भएको छ । उनले नेयमारलाई फोन गरेर रियल मड्रिड नजान सुझाव दिएका छन् । मेस्सी आफैले नेयमारलाई कुनै पनि हालतमा क्लबमा ल्याउन बार्सिलोनामाथि ठुलो दबाब दिएका छन् ।

Lionel Messi, Neymar and Luis Suarez formed a sublime trio at Barcelona

मेस्सीले पुर्व सहकर्मी नेयमारलाई पुन बार्सिलोनामा देख्न चाहन्छन् ।

नेयमारले चार सिजन बार्सिलोनामा बिताएका थिए । मेस्सीको जोडीको रुपमा बार्सिलोनामा रहेका नेयमारले दुई ला लिगा, च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए ।

मेस्सीसंगको विशेष सम्बन्धका कारण समेत नेयमार पुन बार्सिलोनासंग जोडिन चाहन्छन् ।

गत आईतबार मात्र पीएसजीका प्रशंसकले फ्रान्सेली लिगमा नेयमारविरुद्व नाराबाजी गरेका थिए । तर खेल सकिने बित्तिकै पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार क्लबमै बसेको हेर्ने ईच्छा रहेको बताएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP