एजेन्सी । इटालियन क्लब युभेन्ट्सले अर्जेन्टिनी फरवार्ड पाउल डिबाला नबच्ने निर्णय गरेको छ ।
इन्ग्लिश क्लब टोटेनहमले डिबाला बेच्न गरेको प्रस्ताव नकार्दै युभेन्ट्सले उनलाई क्लबमै राख्ने निर्णय गरेको छ । युभेन्ट्सको उक्त निर्णयसँगै डिबाला सारुवा तत्कालको लागि बन्द भएको छ ।
यसअघि डिबाला अनुबन्धको लागि म्यानचेस्टर युनाईटेडले समेत प्रयास गरेको थियो । तर, डिबाला अनुबन्धका लागि मोटो रकम खर्च गर्नु पर्ने भएपछि युनाईटेड पछि हटेको हो ।