• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
किरणले जापानी क्लबमा 'ट्रायल' दिने
खेलपाटी संवाददाता
मंगलबार, साउन २१, २०७६ खेलपाटी संवाददाता
किरणले जापानी क्लबमा 'ट्रायल' दिने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङले जापानको क्लबमा ट्रायल दिने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले जापानको तेस्रो डिभिजन क्लब फुजिदा एमवाईएफसीमा ट्रायल दिने छन् ।

ट्रायलका लागि किरण बुधबार जापान जाने छन् ।  जे लिगको तेस्रो डिभिजन क्लबमा किरणले २० दिन प्रशिक्षण गर्ने छन् ।

‘प्रशिक्षणका लागि भोली जापान जादैछु । जापानमा २० दिन प्रशिक्षण हुन्छ,' किरणले खेलपाटीसँग भने । 

किरणले ट्रायल दिने क्लब फुजिदा दोस्रो डिभिजनमा उक्लने प्रयास गरिरहेको छ । फुजिदा जारी लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

फुजिदाले १९ खेलमा ३७ अंक जोडेको छ । तर, क्लबले दोस्रो डिभिजनको लागि भने राम्रो गोलकिपरको खोजी गरिरहेको छ । त्यसैले किरण ट्रायलका लागि जान लागेका हुन् ।

‘अहिले क्लब दोस्रो डिभिजन लिगमा बढुवा नजिक रहेको छ । दोस्रो डिभिजनको लागि गोलरक्षकको खोजीमा छ । त्यसैले म जान लागेको हु,’ किरणले भने ।

किरण नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखल र जापानी आयामोसी सम्मिलित ‘हिरो टु हिरो’ प्रोजेक्ट मार्फत जापान जान लागेका हुन् ।

किरणले जापानमा आफुले राम्रो अनुभव हासिल गर्ने र पाएको अवसरलाई सदुपयोग गरेर स्वदेश फर्कने बताए ।

'जापानमा राम्रो अवसर पाएको छु । त्यहाँको अनुभव र अवसरलाई सदुपयोग गरेर फर्कने छु,' किरणले थपे ।

किरण अगष्ट २८ मा स्वदेश फर्कने छन् । 

किरण फिफा विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोटका लागि राष्ट्रिय टिममा रहेका छन् । यस्तै नेपालमै आयोजना हुने १३ औं साग टिममा समेत किरण रहेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP