• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डिबालालाई अनुबन्धन गर्ने युनाईटेडको रहर
खेलपाटी संवाददाता
बुधबार, साउन १५, २०७६ खेलपाटी संवाददाता
डिबालालाई अनुबन्धन गर्ने युनाईटेडको रहर

एजेन्सी । म्यानेचष्टर युनाईटेडले ईटालियन क्लबका फरवार्ड पाउलो डिबालालाई अनुबन्धनको प्रयास अघि बढाएको छ ।

उसले डिबालाको बिषयमा युभेन्ट्ससंग प्रारम्भिक चरणमा छलफल अघि बढाएको हो । तर छलफलले निर्णायक रुप लिने कुनै सुनिश्चितता भने छैन ।

युभेन्ट्सले डिबालालाई छाड्दै त्यसको स्थानमा युनाईटेडबाट फरवार्ड रोमेलु लुकाकु लिन सक्ने बिकल्पमा समेत छलफल हुन सक्ने बताईएको छ ।
२५ बर्षका फरवार्ड डिबालाले पछिल्लो सिजन १० गोल गरेका थिए ।

Paulo Dybala has decided that he wants to stay at Juventus this summer and fight for his place

लुकाकुलाई अनुबन्धन गर्न ईन्टर मिलानले समेत ईच्छा देखाएको छ । तर ईटालियन क्लब लुकाकुको बिषयमा अनुबन्धन रकमको नजिक पुग्न सकेको छैन ।

युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले नयाँ सिजन सुरु हुनु अघि केही खेलाडी क्लबमा थप गरिने बताएका थिए । तर उनले डिबालाको बिषयमा बोल्न अस्विकार गरेका थिए ।

नर्वेजियन पुर्व फरवार्डले भनेका थिए, ‘म यहाँ कुनै खेलाडीको हल्लाको बिषयमा कुराकानी गर्न चाहदैन ।’

‘हामी एक दुईवटा बिषयमा कुराकानी गरिरहेका छौ । केही दिन बाँकी छ । हामी केही नयाँ अनुहारलाई सार्वजनीक गर्ने आश गरौ ।’ उनले भने ।

Ole Gunnar Solskjaer gave the 26-year-old four days to secure a transfer earlier this wee

डिबालाकै गोलमा युभेन्ट्सले च्याम्पियन्स लिगमा समुह चरणको खेलमा युनाईटेडलाई हराएको थियो । क्रिस्टियानो रोनाल्डो टुरिन आएपछि डिबालाको प्रभाव घट्दो छ ।

डिबालाले यसपटक युभेन्ट्ससंग एसिया टुरमा भने सहभागी भएनन् । उनी अर्जेन्टिनी टिमबाट कोपा अमेरिकामा सहभागी रहेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP