• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेल्सीमा नयाँ खेलाडी आवश्यक छैन – लाम्पार्ड
खेलपाटी संवाददाता
बुधबार, साउन १, २०७६ खेलपाटी संवाददाता
चेल्सीमा नयाँ खेलाडी आवश्यक छैन – लाम्पार्ड

एजेन्सी । चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले क्लबलाई सफल बनाउन नयाँ खेलाडी आवश्यक नरहेको बताएका छन् । खेलाडी खरिदको प्रतिबन्ध भोगिरहेको चेल्सीका नयाँ प्रशिक्षक लाम्पार्डले नयाँ खेलाडी बिनै क्लबलाई सफलता दिलाउने उल्लेख गरेका हुन् ।

चेल्सी लगातार दुई पटक खेलाडी किन्न प्रतिबन्धित छ । खेलाडी अनुबन्धनमा फिफाको नियम तोडेको भन्दै उसलाई कारबाही गरिएको थियो ।

चेल्सीले कारबाहीविरुद्व खेलुकदको सर्वोच्च अदालत कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (कास)मा निवेदन समेत दिएको छ ।

सन् २०१८-१९ को सिजनको अन्तिममा मुख्य प्रशिक्षक माउरिजियो सर्रीले क्लब छाडेपछि लाम्पार्ड चेल्सी सम्हाल्न आईपुगेका हुन् ।

उनलाई चेल्सीका लागि पहिलो टिम बनाउन निकै गाह्रो छ । मुख्य खेलाडी ईडेन हजार्ड समेत स्पेनिस महारथी क्लब रियल मड्रिड लागेपछि चेल्सीलाई ठुला धक्का लागेको छ ।

तर क्लबका पुर्व मिडफिल्डर समेत रहेका लाम्पार्डले चेल्सीमा रहेका खेलाडीलाई लिएर सफलता दिलाउनेमा आत्मविश्वास देखाएका छन् ।

‘सर्रीको नेतृत्वमा मैले चेल्सीका धेरे खेल हेरेको छु ।’ प्रि–सिजन टुरमा रहेका लाम्पार्डले भने ।

‘एक हिसाबले सिजन समाप्त भएको छ । क्लबले युरोपा लिग जितेको छ । च्याम्पियन्स लिगमा स्थान बनाएको छ । सिजन निकै सफलनै रह्यो । तर मलाई पछाडी फर्कने अनुमती छैन ।’ उनले थपे ।

‘मैले क्लबलाई राम्रोसंग चिनेको छु । खेलाडीलाई समेत हेरेको छु । मसंग आफ्नै बाटो छ । जो म खेलाडीसंग काम गर्न चाहन्छु । एक हप्ताको अनुभवमा म भन्न सक्छु, खेलाडीको स्वभाव र क्षमताबाट निकै खुसी छु । मेरो काम प्रि–सिजनमा कडा मेहनत गर्नु हो ।’ लाम्पार्डले भने ।

४१ बर्षका प्रशिक्षकले यसअघिनै एकेडेमीका खेलाडीलाई प्रशिक्षण दिईसकेका छन् । उनले पहिलो पटक चेल्सीको सिनियर टिम हेर्ने मौका पाएका हुन् ।

‘सबैलाई थाहा छ, मैले एकेडेमीका युवा खेलाडीलाई नजर लगाएको छु ।’ उनले थपे, ‘हामी पहिलो टिममा आउनका लागि उनीहरुलाई मौका दिनेछौ । उनीहरुलाई अब केही फरक गर्न आवश्यक छ । उनीहरुले त्यसो गर्न आवश्यक छ, जो टिममा आएपछि राम्रो खेल्न सकुन ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP